Bagdogra Darpan

  • Home
  • Bagdogra Darpan

Bagdogra Darpan पहाड र तराईको समाचारको साथ मनोरञ्जन।

नाथुला ईलाका हिउँले सेताम्मे भएको छ।
05/10/2025

नाथुला ईलाका हिउँले सेताम्मे भएको छ।

दुःखद दुर्घटना।सौरेनीमा पैह्रोको चपेटमा परेर नागरी फार्म डाडा गाउँ निवासी अनुज प्रधान, तिनकी श्रीमती अनिता प्रधान अनि छो...
05/10/2025

दुःखद दुर्घटना।
सौरेनीमा पैह्रोको चपेटमा परेर नागरी फार्म डाडा गाउँ निवासी अनुज प्रधान, तिनकी श्रीमती अनिता प्रधान अनि छोरी सिना प्रधान, एउटै परिवारका तीन जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। दार्जिलिङ जिल्लामा पैह्रोले १९ जनाको मृत्यु भएको खबर छ।

05/10/2025

दुधे पुगे सांसद राजु विष्ट।
दुधेमा‌ पुगेर सांसद राजु बिष्टले भने ,भोलि मुख्यमन्त्रीले डिजास्टर भनेर घोषण गरुन्,किन भने अघिबाटै टिस्टा बाढ पिडितहरु सरकारी सहुलियतदेखि वञ्चित छन् ।
विष्टले 25 करोडको पनि सन्दर्भ निकाल्दै मुख्यमन्त्रीले घोषणा गरेको 25 करोड आजसम्म आइ नपुगेको दावी गरे,,

सांसद राजु विष्टले आज बेलुका दुधे पुल ईलाकाको भ्रमण गरे।राती परेको पानीले दुधे पुल श्रतिग्रस्त भएको छ।
05/10/2025

सांसद राजु विष्टले आज बेलुका दुधे पुल ईलाकाको भ्रमण गरे।राती परेको पानीले दुधे पुल श्रतिग्रस्त भएको छ।

मिरिकमा अस्पतालमा पैहिरोमा ज्यान गुमाउनेहरूको शव।
05/10/2025

मिरिकमा अस्पतालमा पैहिरोमा ज्यान गुमाउनेहरूको शव।

पैह्रोको चपेटमा परेर मिरिक र सुखिया पोखरीमा लगभग २० जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। प्रधानमन्त्री नरेन्...
05/10/2025

पैह्रोको चपेटमा परेर मिरिक र सुखिया पोखरीमा लगभग २० जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दार्जिलिङ जिल्लामा पैह्रोले मृत्यु हुने प्रति शोक प्रकट गरेका छ।

पैहिर‍‍ोले सडक धस्के पछि रोहिणी सडक बन्द  गरिएको छ।
05/10/2025

पैहिर‍‍ोले सडक धस्के पछि रोहिणी सडक बन्द गरिएको छ।

05/10/2025

दुधेमा हेर्दाहेर्दै वालसन खोलाले घर लग्यो ।

05/10/2025

मिरिकको तीन नम्बर वार्डमा पैह्रोले पुरिएर पनि भाग्यले बाँचे।

05/10/2025

सिक्किम र कालेबुङबाट दार्जिलिङ जाने सडकमा टिस्टा नदीको पानी बगिरहेको छ।अहिले सडक बन्द रहृेको छ।

दुधे वालसन नदी किनारका घरहरूबाट समान खाली गर्न  शुरू गरेका छन् ।
05/10/2025

दुधे वालसन नदी किनारका घरहरूबाट समान खाली गर्न शुरू गरेका छन् ।

तराईलाई मिरिकसंग जोड्ने दुधेको  ब्रिटिसकलिन फलामे पुलको आज बिहानको अवस्था ।
05/10/2025

तराईलाई मिरिकसंग जोड्ने दुधेको ब्रिटिसकलिन फलामे पुलको आज बिहानको अवस्था ।

Address

Bagdogra. Siliguri

Telephone

+918158034548

Website

https://bagdogradarpan.blogspot.com/

Alerts

Be the first to know and let us send you an email when Bagdogra Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bagdogra Darpan:

  • Want your business to be the top-listed Media Company?

Share