Shakti Kumar Godar Hd

Shakti Kumar Godar Hd अस्मिता डल्लाकोटी र शक्ति कुमार गोदार का फोटो र अपडेट हरु

23/09/2025

देशको हालत भोली के होला भन्दै अस्मिता भाबुक भएपछि शक्तिले यसरी सम्झाए

23/09/2025

अस्मिताले शक्तिलाइ साली जापान गैहालि भनेपछि शक्ति साली भेट्न जापान जादैं

23/09/2025

अस्मिताको बुबाले ज्वाइ खत्रै रोजेउ भनेर भनेपछि शक्तिले यस्तो भने

23/09/2025

बाच्नेले त मान्नैपर्ने चाडपर्व पनि भन्दै भाबुक भए शक्ति अस्मिता

22/09/2025

दशैं बिशेष अस्मिता र शक्तिको मनैछुने दोहोरी आयो

बाग्लुङ बासीलाइ निमन्त्रणा
22/09/2025

बाग्लुङ बासीलाइ निमन्त्रणा

21/09/2025

आज बाट संचार मन्त्री हिजो सम्म पत्रकार हुनुहुन्थ्यो

हमासले बिदाइ तस्बिर भन्दै सार्बजनिक गरेको तस्बिरमा नेपालको बिपिन जोशी पनि रहेका छन।  सबैले भगवानसङ्ग बिपिनको सकुशन रिहाइ...
20/09/2025

हमासले बिदाइ तस्बिर भन्दै सार्बजनिक गरेको तस्बिरमा नेपालको बिपिन जोशी पनि रहेका छन।
सबैले भगवानसङ्ग बिपिनको सकुशन रिहाइको प्रथाना गरौं 🙏

तपाइलाइ बलिदान फिल्मको ट्रेलर कस्तो लाग्यो? A. मनपर्योB. ठिक्कै होC. मनपरेन
20/09/2025

तपाइलाइ बलिदान फिल्मको ट्रेलर कस्तो लाग्यो?
A. मनपर्यो
B. ठिक्कै हो
C. मनपरेन

अस्मिता डल्लाकोटी Youtube बाट आउने दोहोरीको तयारी गर्दै
20/09/2025

अस्मिता डल्लाकोटी Youtube बाट आउने दोहोरीको तयारी गर्दै

19/09/2025

मेरो नाम hit list मा छ अरे भन्ने सुनाउँछन् साथीहरु ! उडन्ते कुरा हो कि साँचै हो ? साँचै भए म कहाँ आउनु पर्ने हो म आउँछु ! एक चोटि चाहिँ समूह र हतियार बिनै रिङ रोकेर भिंडौँ किक बक्सिङ हानाहान गरौँ सिङगल सिङ्गल ! भन्ने मेरो चाहना छ ! छ दम ??? डरपोकहरु... सुपाडी किलर रे मुला ! तेरो सुपाडी ननिकाली छोडेछु भने हाम्पन नेपाली होइन लु !
✏️ Harka Sampang

18/09/2025

तपाइहरुलाइ सबैभन्दा मनपर्ने चाड कुन हो?

Address

Wangjing
795136

Website

Alerts

Be the first to know and let us send you an email when Shakti Kumar Godar Hd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share