Parichay TV

Parichay TV परिचय TV: जन साधारणको टेलिभिजन।

22/10/2025
12/10/2025

🔌 यदि तपाईंको घरमा Smart Electricity Meter लागेको छ भने,
यो जानकारी तपाईंका लागि धेरै उपयोगी हुन सक्छ।

📱 श्री Mukham Limboo ले तयार गर्नुभएको यो गाइडले
कसरी तपाईंले मोबाइलमा उपलब्ध Utility App प्रयोग गरेर
आफ्नै घरको बिजुलीको Reading, Unit Consumption,
Recharge Details, र Bill History सहजै हेर्न सक्नुहुन्छ भन्ने
कुरा विस्तारमा बताएको छ।

🌟 अब मीटर पढ्नका लागि घरमा कर्मचारी आउन पर्खनु परेन —
तपाईं आफैंले आफ्नो मोबाइलबाट रिडिङ र बिल दुवै हेर्न सक्नुहुन्छ।

यो गाइडले तपाईंलाई बुझ्न मद्दत गर्छः
✅ मीटरको Display मा देखिने अंकको अर्थ के हो
✅ App मार्फत कसरी Recharge गर्न सकिन्छ
✅ Power Cut वा Balance कम हुँदा के गर्नुपर्छ
✅ र कसरी आफ्नो Energy Usage नियन्त्रण गर्न सकिन्छ

💡 यस्तो जानकारी सबैको घरमा उपयोगी हुन्छ,
त्यसैले यदि तपाईंलाई उपयोगी लाग्यो भने
यसलाई आफ्ना छिमेकी, साथीभाइ र परिवारसँग पनि शेयर गर्नुहोस्।

06/10/2025

Live update from Dudhia mirik

टिका र जमरा मात्र होइन,दशैं प्रेम, आशीर्वाद र एकताको संस्कार हो 🌿✨यस शुभ अवसरमाParichay TV परिवारको तर्फबाटतपाईं सबैमा श...
02/10/2025

टिका र जमरा मात्र होइन,
दशैं प्रेम, आशीर्वाद र एकताको संस्कार हो 🌿✨

यस शुभ अवसरमा
Parichay TV परिवारको तर्फबाट
तपाईं सबैमा शान्ति, स्वास्थ्य, खुशी र समृद्धि छाओस् ❤️🙏

दशैंको हार्दिक मंगलमय शुभकामना!

जीवनको स्वाद भनेको घरको स्वाद हो 🌿Pavitra Achar ले ल्याएको छ त्यो नै मौलिक स्वाद —🔥 Dalley Chilli को झट्का,🍋 Amla को खट्...
26/09/2025

जीवनको स्वाद भनेको घरको स्वाद हो 🌿
Pavitra Achar ले ल्याएको छ त्यो नै मौलिक स्वाद —
🔥 Dalley Chilli को झट्का,
🍋 Amla को खट्टामिठो,
🍅 Rukh Tamatar को अनौठो स्वाद,
🌱 Bamboo Shoot को परम्परा,
🍯 Lapsi को मिठास,
🥒 Karela को स्वास्थ्य,
र 🌶️ Dry Dalley Chilli को जोश!

सबै हाम्रो आफ्नै हातबाट, घरमै बनेको, FSSAI Certified, hygienic packaging मा तयार 🫙✨

👉 बस एक call/WhatsApp: 9593384676
🏔️ Made in Sikkim From our kitchen to your heart. 💛

🕯️ Kutse Shegu 🕯️With deep sorrow, we announce the passing away ofLate Lt. Kinsa Dorjee LepchaBorn: 01/01/1959  Departed...
25/09/2025

🕯️ Kutse Shegu 🕯️

With deep sorrow, we announce the passing away of
Late Lt. Kinsa Dorjee Lepcha
Born: 01/01/1959 Departed: 10/08/2025

On the occasion of the 49th Day Kutse Shegu, prayers will be offered for the eternal peace of his departed soul.

📅 Date: Saturday, 27th September 2025
📍 Address: Upper Lingee

We sincerely request the gracious presence of all relatives, friends, and well-wishers to join us in offering prayers.

Contact Numbers:
Wife – 9749355171
Son – 9775878217

— Grieving Family

23/09/2025

गर्ने लाई जताततै नगर्नेलाई कतै न कतै

12/09/2025

Singtam bazaar ko भीडभाडबीच — एउटा साधारण कथा।
यो केवल कमाईको कुरा होइन, मेहनत र निरन्तर प्रयासले कसरी जीवन अघि बढ्छ भन्ने प्रमाण हो।

Parichay TV मा हामी यस्तै कथाहरू प्रस्तुत गर्छौं — जसले समाजलाई सोच्न, प्रेरित हुन र सकारात्मक दृष्टिकोण लिन मद्दत गर्छ।

08/09/2025

Visit Sikkim

06/09/2025

Singtam Yangang Taxi Stand पछाडि Laxmi S***a को jhalmuri–pani puri stall 🍲
तर उनको संघर्ष र उद्यमशील कथा सुन्दा तपाईं पनि भन्नुहुनेछ — यो नै हो असली inspiration! ✨

  🌟🎤 NORTH EAST MUSICAL TEAM presents… 🎤🌟🎶 ONLINE SINGING COMPETITION – LI’L CHAMPS (Season 1) 🎶✨ For all the young supe...
06/09/2025

🌟🎤 NORTH EAST MUSICAL TEAM presents… 🎤🌟

🎶 ONLINE SINGING COMPETITION – LI’L CHAMPS (Season 1) 🎶
✨ For all the young superstars of the North East!

📅 Audition Dates: 31st Aug – 10th Sept, 2025
👧🧒 Age Limit: 5 to 12 years

🏆 Prizes:
🥇 1st – ₹10,000 + Certificate
🥈 2nd – ₹7,000 + Certificate
🥉 3rd – ₹5,000 + Certificate

📲 Send your Audition Video via WhatsApp:
➡️ +91 75578 86468
➡️ +972 55-244-2093

✨ Don’t miss this golden chance to showcase your talent and shine across the North East!

🎤 North East Musical Team – Where Little Voices Create Big Magic! 🌈

Address

Lingmoo Kolthang , South
Yangang

Telephone

+916290453505

Website

Alerts

Be the first to know and let us send you an email when Parichay TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share