Sajha Television

Sajha Television Informazioni di contatto, mappa e indicazioni stradali, modulo di contatto, orari di apertura, servizi, valutazioni, foto, video e annunci di Sajha Television, Agenzia media/stampa, Via pasubio, Rovereto.

24/04/2025

भारतको जम्मु कस्मिरमा भएको आ~तंक~वादी हमलामा नेपाली युवा सुदीप न्याैपाने मा~रिए !



04/12/2023

भाइरल अर्गानिक नाचको पूरा भिडियो आयो है ! आयो ❣️
typical dance village




02/12/2023

नारायण रायमाझी एकल सांगीतिक साँझको तयारी गर्दाको दृश्य ! नेपालका ख्यातिप्राप्त कलाकार एवम् बाद्ययवादकहरु !


Govind Anek

16/07/2023

नेकपा माओवादीले जनयु-द्धको सुरुवात कसरी गरेको थियो ? कस्ता योजनाहरु बनाएको थियोे ? माओवादी जनयु-द्धमा जानू पूर्व नेपाली जनतालाई कस्तो सम्बोधन र अपिल गरेको थियो ? सम्पूर्ण जानकारी सहितको महत्त्वपूर्ण भिडियो सामग्री !

14/07/2023

प्रत्येक्ष दोहोरीका अब्बल गायक रेशम निर्दोषको जन्मदिन जुनकीरी दोहोरी घरमा यसरी मनाइयो भब्यरुपमा !

14/07/2023

काे थिए सीता दाहाल ? जनयु-द्धमा उनकाे के भूमिका थियाे ? हेर्नुहाेस् पूरा जीवनी ।

27/06/2023

प्रकाश सपूतलाई बोत्तल प्रहार गर्ने यी व्यक्ति रहेछन् ! प्रकाशले भेटेर यसरी माफी दिए ! प्रकाशले भने तपाईंलाई केही समस्या हुदैन ।

26/05/2023

दोहोरीमा बूढाबुढी बनेर झगडा गर्ने यानप्रसाद र सिता एकसाथ मिडियामा |अन्तरबार्तामै पर्याे झगडा

30/04/2023

५० घण्टादेखि माइतीघर मण्डलको सडकमा धर्ना बसिरहेका महावीरको पुनको आक्रोश ! मलाई स्वास्थ्यको प्रबाह छैन निरन्तर आन्दोलनमा रहिरहन्छु जबसम्म माग पूरा हुदैन ।

24/04/2023

डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित हुदाँ दाेहाेरी मार्फत उनलाई भाेट माग्ने गायक सुमन परियार आए मिडियामा, भन्छन् राम्राे गर्न खाेज्नेकाे गीत अझै गाउँछु ।

22/04/2023

विप्लव खुलामञ्जा बेसरी गर्जिएर भने सुतेकाे मा‌‍ओवादी फेरि उठ्छ

22/04/2023

डा. बाबुराम भट्टराई खुलामञ्जमा बेसरी गर्जिए, गरे नयाँ खुलासा, गरे विप्लव र विप्लव पार्टीकाे प्रसंशा ।

Indirizzo

Via Pasubio
Rovereto
38068

Sito Web

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando Sajha Television pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Condividi