Kyodai Co.ltd

  • Home
  • Kyodai Co.ltd

Kyodai Co.ltd japan based company for foreigners.

19/07/2025

जापनमा जन्मेको बच्चाको जन्मदर्ता नेपालमा गर्न परेमा

09/07/2025

इच्छुक व्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहोला।

07/07/2025

📋 क्षयरोग परिक्षणका लागि आवश्यक पर्ने कागजातहरू

1️⃣ पासपोर्ट (ओरिजिनल)
2️⃣ नागरिकता (ओरिजिनल)
3️⃣ जापानमा भएको आफन्तको जाइर्यु कार्डको कपी
4️⃣ जापानमा रहेका आफन्तको मोबाइल नम्बर
5️⃣ जापानको पोस्टल कोड

🔔 महत्त्वपूर्ण सूचना:

बिद्यार्थी, एसएसडब्लु अन्तर्गतका वर्किङ्ग भिषामा आउनेहरु र केही समयका लागि छुट्टीमा नेपाल गएकाहरुले क्षयरोग परिक्षण गर्न पर्दैन।
मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुको सूची तलको लिंक क्लिक गरेर हेर्नुहोला�https://www.mhlw.go.jp/content/001471856.pdf

नेपाल बाट भिजिट भिषामा आफन्त बोलाउन चाहानुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोस्। डकुमेन्ट तयार गर्ने देखि भिएफएसको अपोइण्...
07/07/2025

नेपाल बाट भिजिट भिषामा आफन्त बोलाउन चाहानुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोस्। डकुमेन्ट तयार गर्ने देखि भिएफएसको अपोइण्टमेण्ट लिने सम्मको काम हामीकहा बाट हुन्छ।

भिषा सम्बन्धी सम्पूर्ण सेवाका लागि हामी तयार छौं है ।अन्य सेवाहरु : 🧑‍🧑‍🧒जापानमा जन्मेको बच्चाको जन्मदर्ता ।🧑‍🎓जापानमा अ...
06/06/2025

भिषा सम्बन्धी सम्पूर्ण सेवाका लागि हामी तयार छौं है ।

अन्य सेवाहरु :
🧑‍🧑‍🧒जापानमा जन्मेको बच्चाको जन्मदर्ता ।
🧑‍🎓जापानमा अध्ययन गर्न परेमा
👷एसएसडब्लु अन्तरगत जापान आउन (निशुल्क)
📊जापानमा काम खोज्न
🛬हावाइ टिकट
📝कागजपत्र अनुवाद गर्न ।

🏢𝐊𝐲𝐨𝐝𝐚𝐢 𝐜𝐨., 𝐥𝐭𝐝
📇Chiba prefecture, funabashi city, honcho 6-2-10-205
☎️𝟎𝟒𝟕-𝟒𝟏𝟏-𝟔𝟓𝟖𝟑
📱𝟎𝟖𝟎-𝟔𝟏𝟖𝟏-𝟔𝟓𝟖𝟑
✉ 𝐢𝐧𝐟𝐨@𝐦𝐲𝐤𝐲𝐨𝐝𝐚𝐢.𝐣𝐩

🎊Congratulstions 🎊SSW (तोकुतेई गिनोउ) केअर गिभरमा दुई जनाले भिषा प्राप्त गर्न सफल हुनुभएको छ। उहाहरुलाई हार्दिक बधाई। तप...
23/05/2025

🎊Congratulstions 🎊
SSW (तोकुतेई गिनोउ) केअर गिभरमा दुई जनाले भिषा प्राप्त गर्न सफल हुनुभएको छ। उहाहरुलाई हार्दिक बधाई। तपाई पनि SSW अन्तरगत केअर गिभरमा जापान आउन चाहनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहोस्। केअर गिभरमा जापान आउनका लागि कुनै शुल्क लाग्दैन।

Contact Details
Kyodai Co., Ltd
Chiba Prefecture, funabashi city 6-2-10-205
☎ : 047-411-6583
📶: 080-5293-6584 (whatsap, viber ok)
✉:[email protected]
🖲 : www.mykyodai.jp

01/05/2025

‼️大至急です‼️

𝟓𝟎𝟎人募集でかなり人気なので埋まり次第終了となります。

説明会に参加だけで採用が可能です。

<会社説明会の日程>
①合日時:𝟓/𝟕(水) 𝟏𝟖:𝟒𝟎 集合
開催日時:𝟓/𝟕(水) 𝟏𝟗:𝟎𝟎-𝟐𝟏:𝟎𝟎
場所  :現在選定中(港区周辺予定)
②集合日時:𝟓/𝟖(木) 𝟏𝟖:𝟒𝟎 集合
開催日時:𝟓/𝟖(木) 𝟏𝟗:𝟎𝟎-𝟐𝟏:𝟎𝟎
場所  :現在選定中(港区周辺予定)
※場所が決まり次第、再周知させていただきます。

🈺仕事内容:法人営業

💰基本給:
①月額𝟑𝟐𝟎,𝟎𝟎𝟎円+リテンションボーナス𝟑𝟑𝟐,𝟎𝟎𝟎円)
②(固定残業代𝟒𝟎時間分込み、インセンティブ無し)
③(初回𝟏か月契約の後、𝟑か月契約の更新となります。)
④(𝟓か月目以降は基本給月額𝟑𝟐万円、 及び𝟏成約あたり𝟖,𝟎𝟎𝟎円の上限無しインセンティブ)

<採用要件>
・年齢𝟏𝟖歳〜𝟒𝟓歳
・心身ともに健康な方
・犯罪歴がない方
・日本国籍 𝐨𝐫 𝐍𝟏持ち
※上記条件を満たしている人は
 原則全員内定出しができます!!

詳細情報のため、気軽に連絡ください。

📱𝟎𝟖𝟎-𝟓𝟐𝟗𝟑-𝟔𝟓𝟖𝟒【𝐋𝐢𝐧𝐞 、𝐰𝐡𝐚𝐭𝐬𝐮𝐩、𝐯𝐢𝐛𝐞𝐫 】
☎️𝟎𝟒𝟕-𝟒𝟏𝟏-𝟔𝟓𝟖𝟑
💌 𝐰𝐨𝐫𝐤@𝐦𝐲𝐤𝐲𝐨𝐝𝐚𝐢.jp
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤: 𝐊𝐲𝐨𝐝𝐚𝐢 𝐌𝐲

Happy New Year to all nepalese.
15/04/2025

Happy New Year to all nepalese.

31/03/2025

📕 Study in Japan……

Tokyo

🇯🇵 Location : Tokyo

Intake: October ,January

🙏Condition: bachelor complete in nepal

👨‍🎓👩‍🎓Number of applicants: 5~10people

☎️📲Contract for more details…
080-5293-6584
(Viber,line,whatup)
Facebook: kyodai my

25/03/2025

बेड मेकिङको अनुभव भएको कर्मचारी आबश्यक परेकाले इच्छुक ब्यक्तीले तुरुन्त संपर्क गर्नुहोला ।

आबश्यक संख्या : २ जना (महिला मात्र)

💴मासिक तलब : 20~ 25 मन एन् (स्याखाई होकेन सहित )
काम गर्ने क्षेत्र : चिबा र टोकियो ।

👌भाषा : N 3~N 2 सम्म

📲थप जानकारीको तल उल्लेखित नम्बरमा हामीलाई सम्पर्क गर्नु होस्
080-5293-6584📳
047-411-6583☎️

नेपाल बाट एसएसडब्लुमा जापान आउन चाहने बिद्यार्थीहरुका लागि अनलाइन आबेदन तयार पारेका छौं। अहिले केयर गिभरको मात्रै आबेदन ...
25/03/2025

नेपाल बाट एसएसडब्लुमा जापान आउन चाहने बिद्यार्थीहरुका लागि अनलाइन आबेदन तयार पारेका छौं। अहिले केयर गिभरको मात्रै आबेदन फारम तयार गरिएकाले यो महिना भित्रै फूड सर्भिसको पनि तयार हुने जानकारी गराउदछौं। यो फारम क्योदाई कम्पनी लिमिटेड संग सम्झौता गरेका बिद्यालयहरु (जापानी भाषा स्कूल) बाहेक अरुले भर्न मिल्दैन। यदि तपाइँहरु संग पनि एसएसडब्लुका बिद्यार्थी छन् र उनीहरुलाई हामीहरु मार्फत जापान ल्याउन चाहानुहुन्छ भने तलको इमेल ठेगानामा कम्पनीको बायोग्राफ पठाउनु हुन अनुरोध गर्दछौं। तपाइको कन्सल्टेन्सीको विवरण हेरेर सहकार्य गर्न उपयुक्त लागेको खण्डका तपाइँहरुलाई हामीले कोड क्रिएट गरेर उपलब्ध गराउनेछौं । नोट : कन्सल्टेन्सीले कामदार पठाउछौ भनेर बिज्ञापन गर्नुपूर्व बैदेशिक रोजगार बिभाग बाट लाइसेन्स लिनुहोला धन्यवाद।

कम्पनीको विवरण पठाउने इमेल ठेगाना : [email protected]

एसएसडब्लुका लागि अनलाइन फारमको लिंक : https://mykyodai.jp/ssw-form (यो लिंक बाट डकुमेन्ट पठाउनका लागि हाम्रो सिस्टममा अनिवार्य रजिस्टर भएको हुनुपर्नेछ।)

Kyodai Co.Ltd

Address


Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00

Telephone

+818081652834

Alerts

Be the first to know and let us send you an email when Kyodai Co.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kyodai Co.ltd:

Shortcuts

  • Address
  • Telephone
  • Opening Hours
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share