NepFlix 🔥 “Trending videos. Endless fun. Non-stop NepFlix.”

26/12/2025
Japan ko second hand shop ma rakheko nepal ko purano khukuri .
26/12/2025

Japan ko second hand shop ma rakheko nepal ko purano khukuri .

22/11/2025

नेपाली समाजसेवी आशिका तामाङज्यूले आफ्नै भिडियोमार्फत पुलको वास्तविक अवस्था देखाउँदै स्थानीय समुदायले भोगिरहेको समस्यालाई स्पष्ट रुपमा प्रस्तुत गर्ने प्रयास गरेकी छिन्। उनले सार्वजनिक रूपमा राखेको भिडियोमा सो क्षेत्रका बासिन्दाहरू दैनिक जीवनमा कस्ता कठिनाइहरूसँग जुधिरहेका छन् भन्ने कुरा स्पष्ट झल्किन्छ। पुल निर्माणका लागि गरिएको योजना, त्यसमा गरिएको खर्च, र कार्यान्वयनको ढिलाइबारे अनेकौं प्रश्नहरू उठिरहेका बेला आशिकाको भिडियोले थप वास्तविकता उजागर गर्ने काम गरेको छ।

22/11/2025

कुलमान घिसिङज्यूले तराई–मधेसको महत्वपूर्ण हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल निर्माण स्थलको निरीक्षण गर्नुभएको छ। २०७६ सालमा तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको पुल हालसम्म निर्माण नहुँदा स्थानीयवासीहरूले दैनिक रूपमा कठिनाइ र जोखिम व्यहोर्नु परेको छ।

उहाँ स्वयं डुंगाको सहायताले नदी पार गर्दै स्थानीयहरूले भोगिरहेको समस्या प्रत्यक्ष रूपमा अनुभूत गर्नुभएको छ। त्यसैले पुल निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई जिम्मेवार, संवेदनशील र गम्भीर भएर काम गर्न स्पष्ट निर्देशन दिनुभएको छ।

तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता लिइएको छ, र सो कार्यलाई सहज बनाउन मन्त्रालयको तर्फबाट निरन्तर अनुगमन तथा सहजीकरण गरिने पनि जानकारी गराइएको छ। साथै, प्राविधिक पक्षमा समस्या उत्पन्न भएमा सम्बन्धित पक्षले नै पूर्ण रूपमा जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरिएको छ।







18/11/2025

🏏 High-Intensity Battle! Bolts vs Gurkhas | NPL 2025 Highlights





14/11/2025
14/11/2025

住所

Chiba
Chiba-shi, Chiba

ウェブサイト

アラート

NepFlixがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する