Nepal Hub TV

Nepal Hub TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Hub TV, ニュース・メディアのウェブサイト, Kathmandu.

पहिलो पटक ४८ टोली सहभागी हुने यस संस्करणका खेलहरू १६ सहरका १६ रंगशालामा सञ्चालन हुनेछन्। यो २००२ को दक्षिण कोरिया–जापान ...
15/05/2026

पहिलो पटक ४८ टोली सहभागी हुने यस संस्करणका खेलहरू १६ सहरका १६ रंगशालामा सञ्चालन हुनेछन्। यो २००२ को दक्षिण कोरिया–जापान विश्वकपपछि सबैभन्दा धेरै रंगशालामा आयोजना हुने विश्वकप हो।

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन अब २८ दिन मात्र बाँकी छ। यस पटकको विश्वकप इतिहासमै .....

सभापतिमा रवि लामिछाने फेरि निर्वाचित हुने सम्भावना कति छ भन्ने प्रश्नमा बुर्लाकोटीले “यसमा कुनै शंका छैन” भन्दै लामिछाने...
15/05/2026

सभापतिमा रवि लामिछाने फेरि निर्वाचित हुने सम्भावना कति छ भन्ने प्रश्नमा बुर्लाकोटीले “यसमा कुनै शंका छैन” भन्दै लामिछाने नै सभापति बन्ने दाबी गरे ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी महाधिवेशनबाट पार्टी ...

जेन–जी अभियन्ताहरूले पुनः छलफलमा आमन्त्रण गर्नुअघि ६ बुँदे माग पूरा गर्नुपर्ने बताएका छन् । उनीहरूको मागमा २०८२ मङ्सिर २...
15/05/2026

जेन–जी अभियन्ताहरूले पुनः छलफलमा आमन्त्रण गर्नुअघि ६ बुँदे माग पूरा गर्नुपर्ने बताएका छन् । उनीहरूको मागमा २०८२ मङ्सिर २४ गते भएको जेन–जी जनआन्दोलनको सम्झौता कार्यान्वयन, आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ र मुद्दा फिर्ता, शहीद परिवार तथा घाइतेलाई न्याय, विभिन्न आन्दोलनसम्बन्धी छानबिन आयोगका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन लगायतका विषय समावेश छन् ।

काठमाडौं । जेन–जी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले भोलि बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । ६ ब....

12/05/2026

अर्घाखाँची । अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा २६ जना घा....

पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घ...
12/05/2026

पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पर्....

12/05/2026

“अरुलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदम खेदाइ गर्ने तर आफ्नै तत्कालिन गृहमन्त्रीमाथि लागेको संगीन आरोपको कुनै छानबिन नै नगर्ने कस्तो सुशासन हो ?,”

Please be advised that LiteSpeed Technologies Inc. is not a web hosting company and, as such, has no control over content found on this site.

बैठकमा मन्त्री पोखरेलले भने, ‘राजनीति गर्ने भए शिक्षकहरूले मार्कर छोडेर आउनुपर्छ। हामीले विचारको निषेध गरेका होइनौँ, तर ...
12/05/2026

बैठकमा मन्त्री पोखरेलले भने, ‘राजनीति गर्ने भए शिक्षकहरूले मार्कर छोडेर आउनुपर्छ। हामीले विचारको निषेध गरेका होइनौँ, तर शिक्षण संस्थामा व्यावसायिकता कायम हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता हो।’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा रहेका कमजोरी सुधार्न सरकार सकार...

टेलिभिजनमार्फत हेर्न सेटअप बक्स र सेवा शुल्क गरी ९ सय ११ रुपैयाँ लाग्ने जनाइएको छ । साथै सीमित अवधिका लागि डीगो एपमार्फत...
12/05/2026

टेलिभिजनमार्फत हेर्न सेटअप बक्स र सेवा शुल्क गरी ९ सय ११ रुपैयाँ लाग्ने जनाइएको छ । साथै सीमित अवधिका लागि डीगो एपमार्फत ७ सय ४९ रुपैयाँमा ग्राहक पास उपलब्ध गराइएको कम्पनीले जनाएको छ । मोबाइलबाट मात्र हेर्न चाहने दर्शकका लागि ५ सय ४९ रुपैयाँ शुल्क तोकिएको छ

काठमाडौं । फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्ट्स टेलिभिजन र डीगो (DGO) एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुन...

सचिव उपाध्यायले प्रस्तुत गरेको विवरणअनुसार चालु वर्षमा हालसम्म पुँजीगत खर्च जम्मा २६ प्रतिशत मात्र भएको छ भने राजस्व सङ्...
12/05/2026

सचिव उपाध्यायले प्रस्तुत गरेको विवरणअनुसार चालु वर्षमा हालसम्म पुँजीगत खर्च जम्मा २६ प्रतिशत मात्र भएको छ भने राजस्व सङ्कलन लक्ष्यको ६० प्रतिशत ९८ खर्ब ८६ अर्ब० मात्र पुगेको छ ।

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ। अर्थ मन्त्रालयक...

सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै राष्ट्रपति रामचन्द्र...
11/05/2026

सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमाको पुनः संरचना गरिने बताएका छन् ।

काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक.....

Address

Kathmandu
472-0057

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Hub TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Hub TV:

Share