Purbigarjan.com

Purbigarjan.com पुर्वीगर्जन मिडिया ❤️❤️❤️
हाम्रो युटुबलाई subscribe गर्नुहोस्
https://youtube.com/?si=QUd_AGA4itUM5JUC
(3)

शुभ बिहानी तपाईँको दिन शुभ रहोस ❤️
12/09/2025

शुभ बिहानी
तपाईँको दिन शुभ रहोस ❤️

12/09/2025

झापाको दमक नगरपालिका–५, उन्नति टोलमा ग्यास सिलिन्डर र साइकल चोरी गरेको आरोपमा एक युवालाई स्थानीयहरूले नियन्त्रणमा लिएर सशस्त्र प्रहरी तथा सेनालाई बुझाएका छन्।

Source : multimedia

छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरि कार्कीलाई बनाइयो प्रधानमन्त्री
12/09/2025

छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरि कार्कीलाई बनाइयो प्रधानमन्त्री

सपथ ग्रहणमा बाबुराम भट्टराईको उपस्थिति अन्य पुर्व प्रधानमन्त्री र मन्त्री: कोहि सैन्य घेराभित्र नजरबन्दमा कोही फरार रहेक...
12/09/2025

सपथ ग्रहणमा बाबुराम भट्टराईको उपस्थिति

अन्य पुर्व प्रधानमन्त्री र मन्त्री: कोहि सैन्य घेराभित्र नजरबन्दमा कोही फरार रहेका बेला आन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहणमा पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको समेत उपस्थिति रहेको छ। भट्टराईको उपस्थिति असामान्य रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्...
12/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

आन्तरिम सरकार प्रमुख सुशीला कार्कीको शपथ ग्रहण तयारी, शीतल निवास वरिपरिको अवस्था!
12/09/2025

आन्तरिम सरकार प्रमुख सुशीला कार्कीको शपथ ग्रहण तयारी, शीतल निवास वरिपरिको अवस्था!

12/09/2025

मेची भन्सार, वडा कार्यालय , नगरपालिका, प्रहरी कार्यालय लगायतका स्थानबाट तपाईंले लानुभएको विभिन्न सामान तुरुन्तै फिर्ता गर्नुहोला । प्रहरीले तपाईंहरुले सामान लाँदै गरेको भिडियो सुरक्षित गरिसकेको छ।

विभिन्न  स्थानबाट लुटिएका २ सय ६८ नाल हतियार बरामद विभिन्न  स्थानका प्रहरी चौकीमा भएको आक्रमण पछि आन्दोलनकारीले नियन्त्र...
12/09/2025

विभिन्न स्थानबाट लुटिएका २ सय ६८ नाल हतियार बरामद

विभिन्न स्थानका प्रहरी चौकीमा भएको आक्रमण पछि आन्दोलनकारीले नियन्त्राणमा लिएका २ सय ६८ नाल हतियारहरू बरामद गरिएको नेपाली सेनाले जनाएको छ । आक्रमणका घटना पश्चान प्रहरी र सेनाले छुट्टा छुट्टै रुपमा नियन्त्रणमा लिइएका हतियारहरु फिर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेका थिए । आन्दोलनकारीले विभिन्न स्थानका प्रहरी चौकीबाट हतियार लिएर भागेसँगै सर्वसाधारणमा त्रास बढेको छ ।

कर्फ्यु पछि सुनसान पुर्वी नाका
12/09/2025

कर्फ्यु पछि सुनसान पुर्वी नाका

12/09/2025

जेनजि आन्दोलनमा भाइरल भएकी युवती, जसले डल चोरेर लगेको भन्दै तिव्र आलोचना

12/09/2025

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन। संसद विघटन गर्ने सहमति संगै आजै सपथ लिने तयारी गरिएको छ ।

कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीहरुलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रहरी महानिरीक...
12/09/2025

कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीहरुलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु,प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीज्यूहरु ।

#नेपालप्रहरी

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Purbigarjan.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purbigarjan.com:

Share