Khabar Service

Khabar Service Official fb Page Of Khabar Service

सरकारसँगको उनको स्पष्ट माग छ – आफूमाथि बलात्कार गर्ने दार्चुलका भुपेन्द्रसिंह ठगुन्नामाथि कानुनी कारबाही होस् । जन्मिन ल...
17/12/2025

सरकारसँगको उनको स्पष्ट माग छ – आफूमाथि बलात्कार गर्ने दार्चुलका भुपेन्द्रसिंह ठगुन्नामाथि कानुनी कारबाही होस् । जन्मिन लागिरहेको शिशुको अधिकार सुरक्षित गरियोस् ।

16/12/2025

सर्वोच्चको आदेश विपरीत उद्योगको लाइन काट्ने तयारीमा प्राधिकरण

07/12/2025

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

लामो समयदेखि आन्दोलनमा रहेको नर्सिङ संघले शनिबार साँझ सरकार र निजी अस्पतालका सञ्चालकसँग सम्झौता गरे पनि तहगत सेवासुविधा ...
03/11/2025

लामो समयदेखि आन्दोलनमा रहेको नर्सिङ संघले शनिबार साँझ सरकार र निजी अस्पतालका सञ्चालकसँग सम्झौता गरे पनि तहगत सेवासुविधा पाउनेगरी प्रावधान नराखेको लगायतका असन्तुष्टि राख्दै पुन: आन्दोलनमा होमिएको छ ।

26/10/2025

नयाँ मन्त्रीको शपथ | Live | sitalniwas genz

14/10/2025

Khabar service | GEN Z आन्दोलन पछी पहिलो पटक सार्बजनिक हुँदै सेर बहादुर देउबा | Live

10/10/2025

Nepal won by 5 Wickets

09/10/2025

नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

09/10/2025

आईसीसी टी–२० विश्वकप छनोट खेलमा नेपालको विजयी सुरुवात

07/10/2025

दुलेगौंडा हेल्थपोष्टचोक मुनि दुर्घटना CCTV बाट हेर्नुहोस

ट्राफिक माथि हातपात । अराजक  बन्दै जेन्जि
07/10/2025

ट्राफिक माथि हातपात । अराजक बन्दै जेन्जि

छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मन्त्री कुलमान घिसिङले निर्देशन दिए ।
07/10/2025

छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मन्त्री कुलमान घिसिङले निर्देशन दिए ।

住所

Merina
Chiyoda-ku, Tokyo

ウェブサイト

アラート

Khabar Serviceがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Khabar Serviceにメッセージを送信:

共有する

カテゴリー