Sameer Rai

Sameer Rai Sameer Rai, デジタルクリエイター, Narita-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

23/11/2025

👉 Please watch till the end.
👉 Like, Share & Follow for more Japan-based research

13/11/2025

हामी अक्सर आपसमा लड्छौं । जात, धर्म, भाषा वा विचारको आधारमा। तर वास्तविक दुश्मन त त्यो हो, जसले हामीलाई भिडाउन जुधाउन लागि परेको हुन्छ्।
यो भिडियोले तपाईंलाई सोच्न बाध्य बनाउनेछ:
“Who’s shaking the jar?”
🧠 सोच्नुहोस र बुझ्ने कोसिश गर्नुहोस।
भिडियो मन पर्यो भने Like, Share, र Comment गर्न नबिर्सनु होला।धन्यवाद्।🙏



जापानमा अहिले एक जना सुजुकि नामका व्यक्ति भाइरल छन्।उनले जीवनभर अत्यन्त मितव्ययी जीवन बिताए। • रेस्टुराँमा कहिल्यै खाएनन...
06/10/2025

जापानमा अहिले एक जना सुजुकि नामका व्यक्ति भाइरल छन्।
उनले जीवनभर अत्यन्त मितव्ययी जीवन बिताए।
• रेस्टुराँमा कहिल्यै खाएनन्।
• एयर कन्डिसनर कहिल्यै चलाएनन्।
• सधै पैदल र साइकलमै यात्रा
• र प्रत्येक सानो खर्च बचाए
उनले आफ्नो मेहनत र संयमले करिब ६५ लाख येन (४ करोड रुपैयाँ) बचाए।
तर आज, ६७ वर्षको उमेरमा, Suzuki-san भन्छन्:

“मैले पैसाको लागि धेरै त्याग गरेँ। तर मैले जीवनका रमाइला पल गुमाएँ।
मेरो पत्नी बितिसकेकी छन्, अब हामी सँगै घुम्न, रमाउन, हाँस्न सक्दैनौं।
पैसा छ, तर समय र सम्झना छैन। यो पछुतो कहिल्यै हट्दैन।” 😔

यो कथाले हामीलाई सिकाउँछ:
• पैसा महत्वपूर्ण छ, तर समय, अनुभव र माया अझ ठूलो सम्पत्ति हो।
• रमाइलो आजै गर्नुहोस्, साथी र परिवारसँग समय बिताउनुहोस्।
• जीवनका साना साना पलहरु संकलन गर्नुहोस् — ती नै वास्तविक धन हुन्।

💛 "यथार्थमा मिठा सम्झना नै धन हो, पैसा होइन।” 💛

31/03/2025

゚viralシfypシ゚

29/03/2025

゚viralシfypシ゚

29/03/2025

Check out Samer rai (ライちゃん)’s video.

Please subscribe my channel for informative videos ❤️🇯🇵
22/03/2025

Please subscribe my channel for informative videos ❤️🇯🇵

Welcome to YouTube Channel!🇳🇵🇯🇵 यहाँ तपाईंले Japan SSW Visa, TITP Visa, Gijinkoku Visa, Student visa जापानमा रोजगारी, तलब, भिसा प्रक्रिया, जापानको जीवनशैली .....

19/03/2025

Video pura herey paxi sathy lai share garnu hola video kasto lagyo comment garnu nabirsinu hola??
゚viralシfypシ゚ #

住所

Narita-shi, Chiba

電話番号

+818064874123

ウェブサイト

アラート

Sameer Raiがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Sameer Raiにメッセージを送信:

ショートカット

共有する