Bishram Dhakal

Bishram Dhakal Page for sharing the reels follow and support

13/08/2026

Makai Chor pakrau

13/08/2026

मकै िजन्दाबाद 😂

11/08/2026

Tiny world 🌍

10/08/2026

केटाले केटीलाई सोंध्यो,
"भागेर बिहे गर्ने कि मागेर बिहे गर्ने?"

केटीले भनी, "हामी धेरै गरीब छौं, मेरो बुवाले बिहेको खर्च धान्न सक्नुहुन्न र म मेरो बुवा आमाको धेरै सम्मान गर्छु। त्यसै भागेर बिहे गर्न सक्दिनँ,तर तिमी मेरो बुवाआमासँग हाम्रो बिहेको बारेमा कुरा गर्न सक्छौं, त्यसपछि उहाँहरूको ईच्छा।"

केटाले जवाफ दियो,
"उहाँहरूसँग कुरा गर्न मलाई कुनै समस्या छैन। मलाई दाइजो चाहिँएको होईन, तिमी चाहिँएको छ। तिमी भन्छौ भने म तिम्रो बुवाआमासँग कुरा गर्छु।"

केटा केटीको घर गयो र केटीको बुवाआमाको अगाडि बिहेको कुरा गर्यो।

केटीको बुवाले भन्यो,"म सँग एक हजार रुपैयाँ मात्र छ। यति पैसाले छोरीको बिहे कसरी गरिदिउँ?"

केटाले भन्यो,"बिहे एक हजार रुपैयाँमै पनि हुन्छ बुवा। म भोलि मेरो परिवारलाई लिएर आउँछु।"

अर्को दिन केटा आफ्नो परिवार सहित आयो र केटीको परिवार सहित सबै जना उसको गाडीमा बसेर मन्दिरतिर लग्यो। मन्दिर पुग्नु अगाडि गएर केटाले मिठाई पसलमा गाडी रोक्यो र केटीको बाउलाई एक हजारको मिठाई किन्न लगायो। मिठाई किनिसकेपछि केटाले मन्दिरमा लगेर गाडी रोक्यो मन्दिरमा केटीसँग बिहे गर्यो।

केटाले भन्यो," ल बुवा,अब त्यो मिठाई आफ्नो टोलमा लगेर बाडिदिनुहोस। एक हजारमा बिहे पनि भयो र सबै को मुख पनि मीठो भयो।" यस्तो कुरा सुनेर केटीको बाउको आँखा रसायो।

तर,बिहेको २ महिनापछि केटाको गाडी दुर्घटनामा मृत्यु भयो। केटी अतालिदै दुर्घटना स्थलमा गई र केटाको लास देखेर बेहोश भई। पोस्ट्मार्टम पछि केटाको लास र रगत लागेको कपडा घरमा आयो। केटाको हिन्दु परम्परा अनुसार १३ दिने काजक्रिया गरियो। रगतले लतपतिएको केटाको कपडालाई सम्हालेर राख्नको लागि धोवीलाई धुन दिई। धोवीले भन्यो,"बहिनी यो कपडा फालिदेऊ, यो कपडा अब बेकार छ।"

केटी मलिन अनुहारले बोली,"भयो म आफैं धुन्छु, यो कपडा उहाँको यादको रुपमा म आफुसँग सधैं राख्नेछु।"

केटीले आफैं त्यो कपडा धोई, तर त्यसमा लागेको रगतको दाग गएन्। साँझ जब केटी सुती, सपनामा एउटा बुढी आइमाईलाई देखी र डराएर उठी।

अर्को दिन पनि फेरि त्यो लुगा धोई, तर पनि त्यो रगतको दाग गएन्। फेरि त्यो दिनमा पनि सपनामा त्यो बुढीलाई देखी। सपनामा त्यो बुढी आईमाईले भनी, "यो रगतको दाग यतिकै जादैन।"

यसैगरी एकहप्ता बित्यो। केटीलाई अब सुत्न नै गार्हो भैसकेको थियो। तर आठौं दिनमा केटीको घरको घन्टी बज्यो केटीले ढोका खोली। डरले एकदम जोडले चिच्याई। त्यो सपनामा आउने बुढी आईमाई उसको अगाडि थिई। बुढीले भनी,"नडराउ नानी, म जान्दछु कि तिमी त्यो कपडामा भएको रगतको दाग नगएर चिन्तित छौ, तर त्यो दाग यति सजिलै जानेवाला छैन किनकी ...तिमीले गलत साबुन प्रयोग गरिरहेकी छौं।"

केटीले आश्चर्य हुँदै बोली,कसरी?

बुढीले साबुन दिदै भनी,यो लिऊ "रिच" साबुन,यसले त्यो दाग अवस्य जानेछ। यति भन्दै त्यो बुढी गई। केटीले उक्त कपडा रिच साबुनले धुँदा रगतको दाग सबै गयो।

त्यसैले,जस्तो सुकै दाग हटाउनको लागि "रिच" साबुन नै प्रयोग गरौं।

08/08/2026

Cartoon world 🌎

04/08/2026

14/07/2026

🫨🫨🫨🫨

13/07/2026

Tiny Cartoon World 🌎

12/07/2026

Maya and the Flower

住所

Kita-ku, Tokyo
1330052

電話番号

+817020213608

ウェブサイト

アラート

Bishram Dhakalが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー