Butwal update

Butwal update Butwal update Pageमा यहाहरुलाई हार्दिक स्वागत

(10)

07/12/2025

Happy birthday Sahara

07/12/2025

अब No tenson Tiktok मा मा डिलिट भएको भिडियो
यसरी फिर्ता आउछ Butwal update

06/12/2025

हेटौमा सडक मिचेर बनाईएका घरहरु
धमाधम भत्काइदै

Congratulations :दोहोरी गायिका समिक्षा अधिकारी जसले गएको गीत ४ दिनमै १७ लाखले हेरेका छन दोहोरी क्षेत्रमा पछिल्लो पुस्ताक...
05/12/2025

Congratulations :दोहोरी गायिका समिक्षा अधिकारी जसले गएको गीत ४ दिनमै १७ लाखले हेरेका छन
दोहोरी क्षेत्रमा पछिल्लो पुस्ताकी चर्चित गायिका समिक्षा अधिकारीले आवाज दिएको गीत शिरमा शिरबन्दी अहिले युटुब देखि टिकटक भरि भाइरल छन।आफ्नै भिनाजु सुबास खत्रीसंग सहकार्य गरेर आफ्नै अभिनयमा बजारमा ल्याएको उक्त गीतको हरेक टुक्का सबैतिर भाइरल छन

05/12/2025

गुल्मी ज्वाङको गौतमहरुको रमाईलो कुलपुजा सैनामैना मुर्गियामा जय कुलदेउता

कसैलाई केही नहोस :सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी, अधिकांश यात्रु बुटवलका !सोमबार मध्यराति भारतको उत्तर प्...
02/12/2025

कसैलाई केही नहोस :सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी, अधिकांश यात्रु बुटवलका !
सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा नेपाल-भारत सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यूपी-२२ एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी हुँदा अनेक नेपाली यात्रु घाइते भएका छन् । बसमा कुल ४५ यात्रु सवार थिए, जसमा धेरैजना बुटवल तथा आसपासका रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् !

01/12/2025

आज बुटवलको एउटा बसमा यस्तो देखियो

01/12/2025

Tilottama Rupandehi सेमरामा सुन्दर तोरि वारि

Big Congratulations :झलिको  गीतले कमायो १ करोड दर्शक बुटवल अपडेट करिब २ साता अघि बजारमा आएको झलिको गीतले १ करोड दर्शक पा...
30/11/2025

Big Congratulations :झलिको गीतले कमायो १ करोड दर्शक
बुटवल अपडेट
करिब २ साता अघि बजारमा आएको झलिको गीतले १ करोड दर्शक पाएको छ । अर्जुन सापकोटा मेलिना राई र समिक्षा अधिकारीको स्वरमा सजिएको यो गीत ३ साता नबित्दै करोड क्लबमा प्रबेश पाएको हो।

सन्तोष सापकोटाको शब्द अनि अर्जुन सापकोटाको संगीत अनि स्वर अनि अन्य कलाकारको आवाज रहेको छ। गायक सापकोटा पछिल्लो समयमा लोक दोहोर्री क्षेत्रको अद्भुद युवा कलाकारको रुपमा हेर्न सकिन्छ। बिशाल घिमिरेको निर्देशन अनि गीतको {भिडियोको {कथा उनकै श्रीमती दिपा सिम्खडाले लेखेकी हुन्। गीतको थप सफलताको कामना। Arjun Sapkota Melina Rai

Congratulations अभिनेत्री पूजा शर्मा र उनका प्रेमी युद्द बानिया मंसिर २० गते नजिकका परिवार र सीमित आफन्तको बीच वैवाहिक ब...
29/11/2025

Congratulations अभिनेत्री पूजा शर्मा र उनका प्रेमी युद्द बानिया मंसिर २० गते नजिकका परिवार र सीमित आफन्तको बीच वैवाहिक बन्धनमा बाँधिँदैछन्। 💍✨

  अग्रज लोक दोहोरी गायिका बिमाकुमारी दुरा उहाको कुन गित यहालाई धेरै मन पर्छ त कमेन्ट गर्नुहोस त
29/11/2025

अग्रज लोक दोहोरी गायिका बिमाकुमारी दुरा उहाको कुन गित यहालाई धेरै मन पर्छ त कमेन्ट गर्नुहोस त

28/11/2025

मौलिक लोक झ्याउरे गितको छायांकन सकियो

住所

Kanagawa
Fukuoka-shi, Fukuoka
810-0000

ウェブサイト

アラート

Butwal updateがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する