10/10/2024 Dashain celebration dose आयो है । यो कुनै लडाइँ होइन, सबै सधैँ, सँगसँगै ! सबै चलचित्रलाई सफलताको शुभकामना।🎈
10/10/2024 How good will Biratnagar kings do under the leadership of Sandeep Lamichhane in the inaugural Nepal Premier League?
10/10/2024 How good will Sudurpaschim Royals do under the leadership of Dipendra Airee in the inaugural Nepal Premier League?
10/10/2024 बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक #फूलपाती भित्राइँदैछ । आजैका दिनदेखि सरकारी कार्यालयहरु पनि बिदा हुने भएकाले दशैंको रौनक बढ्ने गर्दछ ।
10/10/2024 स्याउको सुकुटी मुस्ताङमा स्याउको सिजन सुरु भएसँगै स्याउबाट बन्ने कोसेलीका विभिन्न परिकार मध्यको स्याउको सुकुटी बनाउदै कृषक । तस्बिर : रासस
10/06/2024 : South Africa has win the match against Bangladesh with 4 runs in ongoing T20 worldcup !! ♥ 🎉