Hamro Fukuyama

Hamro Fukuyama It’s a Hub to connect Specially Nepalese People around Fukuyama & collaborate with Japanese society.

06/12/2025

All the best for JLPT! 応援しています❤️
तपाईंको मेहनत सफल होस्!
हाम्रो फुकुयामा परिवार

सेवा सेवारो 🙏🥰 संपूर्ण किरातीहरुमा किरातहरुको महान चाड साकेला उधौली, चासोक तङ्नाम, स्याँदर-पीँदार, चासोक् तथा यमरी पुन्ह...
04/12/2025

सेवा सेवारो 🙏🥰
संपूर्ण किरातीहरुमा किरातहरुको महान चाड साकेला उधौली, चासोक तङ्नाम, स्याँदर-पीँदार, चासोक् तथा यमरी पुन्हीको
शूभ कामना ।

05/11/2025

सम्पुर्ण मा नमस्कार हाल फुकुयामा कोबेबाट निहोङ्गो गाक्को सकी सेम्मोन अध्ययान गरिरहनुभएको बहिनीको बरेमा धेरै थोरै नानाथरी कुराहरू फैलीरहेको हुदा कृपया यसै पोस्ट द्वारा बहिनीको अनुरोध बमोजिम निजीकुरा रहेको र ब्वाईफ्रेन्डहाल ओसाकामा अध्यन गरिरहनुभएको हुनुहुन्छ र नानी पनी गाक्कोको सल्ला साथै हाम्रो फुकुयामा नेपलिज सोसाईटी को सहयोग साथसाथै फुकुयामाको समाजसेवी र फुकुयामा स्याक्स्यो को सहयोगले हेरबिचार भईरहेको हुदा कृपया फेरीपनि हामी तपाईहरू सम्पुर्ण नेपालीदाजुभाईदिदीहरूमा बैनीलाई हौसला र सक्नुहुन्छ भने विद्यार्थीहुनुभएकोले धेरैथोरै सहयोग र माया दिनहुन अनुरोध गर्दै अरूको private कुरा धेरै नगरिदिनहुन हार्दिक अनुरोध गर्दछौ।
अम्बर लिम्बु (अध्यक्ष)

हाम्रो फुकुयामा नेप्लिज सोसाईटी द्वारा आयोजना गरिएको यस चलचित्र लामो समयको प्रतिक्षा पछि, अन्ततः फुकुयामा सिनेमा हलमा हे...
03/11/2025

हाम्रो फुकुयामा नेप्लिज सोसाईटी द्वारा आयोजना गरिएको यस चलचित्र लामो समयको प्रतिक्षा पछि, अन्ततः फुकुयामा सिनेमा हलमा हेर्न जाँदैछौं “जारी २” फुकुयामा,ओकायामा,कुरासिकी,हिरोसिमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू कृपया आउनुहोस् ,रमाउनुहोस र हामीसँग चलचित्र हेरेर आनन्द लिनुहोस्।
Note: The collected amount will be donated to “हाम्रो फुकुयामा”
“SAVE THE COMMUNITY HENCE THE COMMUNITY SAVES YOU”
Ticket: ¥2000

बन्दना यादव दाहसंस्कार सहयोग अभियान हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले बाट सङ्कलन गरिएको रकमको नामावाली सहित विवरण यस प्र...
26/10/2025

बन्दना यादव दाहसंस्कार सहयोग अभियान
हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले बाट सङ्कलन गरिएको रकमको नामावाली सहित विवरण यस प्रकार रहेको छ।
Collected By Arjun Dulal Kurashikii okayama 🙏🙇‍♂️

“भैलिनी आयौ आँगन、गुन्यू चोलो माँगन्                                  हे औँसीको बारो、गाईतिहारो भैलो...."शुभ दिपावली तथा छ...
19/10/2025

“भैलिनी आयौ आँगन、गुन्यू चोलो माँगन्
हे औँसीको बारो、गाईतिहारो भैलो...."

शुभ दिपावली तथा छठ पर्व २०८२ को अवसरमा सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
हाम्रो फुकुयामा परिवार
(अध्यक्ष अम्बर लिम्बु)

हाम्रो Fukuyama X Go Sero keep up the great Works🤙🥰
19/10/2025

हाम्रो Fukuyama X Go Sero keep up the great Works🤙🥰

बन्दना यादव दाहसंस्कार सहयोग अभियान हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले बाट सङ्कलन गरिएको रकमको नामावाली सहित विवरण यस प्र...
16/10/2025

बन्दना यादव दाहसंस्कार सहयोग अभियान
हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले बाट सङ्कलन गरिएको रकमको नामावाली सहित विवरण यस प्रकार रहेको छ।
Collected By kc & Bibek Neupane

बन्दना यादव दाहसंस्कार सहयोग अभियान हाम्रो फुकुयामा नेप्लिज सोसाईटि द्वारा सङ्कलन गरिएको रकमको विवरण यस प्रकार रहेको छ।
14/10/2025

बन्दना यादव दाहसंस्कार सहयोग अभियान
हाम्रो फुकुयामा नेप्लिज सोसाईटि द्वारा सङ्कलन गरिएको रकमको विवरण यस प्रकार रहेको छ।

बन्दना यादव दाहसंस्कार सहयोग अभियान हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले बाट सङ्कलन गरिएको रकमको नामावाली सहित विवरण यस प्र...
14/10/2025

बन्दना यादव दाहसंस्कार सहयोग अभियान
हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले बाट सङ्कलन गरिएको रकमको नामावाली सहित विवरण यस प्रकार रहेको छ।

बन्दना यादव दाहसंस्कार सहयोग अभियान हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले Everest Restaurant Fukuyama  बाट पाएको रकमको नामाव...
14/10/2025

बन्दना यादव दाहसंस्कार सहयोग अभियान
हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले Everest Restaurant Fukuyama बाट पाएको रकमको नामावाली सहित विवरण यस प्रकार रहेको छ।

住所

Hiroshima
Fukuyama-shi, Hiroshima

ウェブサイト

アラート

Hamro Fukuyamaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する