Kyodainews

Kyodainews Connecting Nepalis with Complete, Reliable News.

हुथी आक्रमणमा साउदीको कडा चेतावनीपूरा समाचार पहिलो कमेन्टमा 👇
15/09/2026

हुथी आक्रमणमा साउदीको कडा चेतावनी

पूरा समाचार पहिलो कमेन्टमा 👇

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसलापूरा समाचार पहिलो कमेन्टमा 👇
15/09/2026

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

पूरा समाचार पहिलो कमेन्टमा 👇

🔴नेपाललाई २० लाख अमेरिकी डलर सहयोग गर्ने जापानको घोषणा🔥शवको डीएनए परीक्षणका लागि आबश्यक उपकरण खरिदका लागि जापानले नेपालल...
15/09/2026

🔴नेपाललाई २० लाख अमेरिकी डलर सहयोग गर्ने जापानको घोषणा

🔥शवको डीएनए परीक्षणका लागि आबश्यक उपकरण खरिदका लागि जापानले नेपाललाई २० लाख डलर सहयोग गर्न लागेको हो।
👉 पुरा समाचार कमेन्टबक्समा

हुथीको नयाँ कदमले बढायो लाल सागरको सुरक्षा चिन्तापूरा समाचार पहिलो कमेन्टमा 👇
14/09/2026

हुथीको नयाँ कदमले बढायो लाल सागरको सुरक्षा चिन्ता

पूरा समाचार पहिलो कमेन्टमा 👇

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० जनाभन्दा बढी बेपत्तापूरा समाचार पहिलो कमेन्टमा 👇
14/09/2026

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० जनाभन्दा बढी बेपत्ता

पूरा समाचार पहिलो कमेन्टमा 👇

🔴News Alert फुकुओका बसेर सामाजिक संजालमा कन्टेन्ट बनाउने एम्स अधिकारी विरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ। 👉पुरा स...
14/09/2026

🔴News Alert
फुकुओका बसेर सामाजिक संजालमा कन्टेन्ट बनाउने एम्स अधिकारी विरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ। 👉पुरा समाचार कमेन्ट बक्समा

जयप्रकाश अधिकारीका बारेमा नेपालबाट ब्याचलर भिषामा जापान आएर अलपत्र परेका भनेर जयप्रकाश अधिकारीको बिषयमा सामाजिक संजालमा ...
14/09/2026

जयप्रकाश अधिकारीका बारेमा

नेपालबाट ब्याचलर भिषामा जापान आएर अलपत्र परेका भनेर जयप्रकाश अधिकारीको बिषयमा सामाजिक संजालमा चर्चा भैरहेको देखेपछि यसका बिषयमा केही जानकारी गराउन उपयुक्त लागेकाले यो बिषयमा लेख्दैछौँ।

यासै महिनाको ९ तारिख जयप्रकाश अधिकारी भनिने व्यक्ति फुनावासी स्थित अतिथि रेस्टुरेण्टमा आएका थिए। त्यसपछि अतिथिका स्टाफ डम्मर थापाले अधिकारीले आफु अलपत्र परेको र उद्दारको अपेक्षा गरेको भन्दै क्योदाई न्यूजलाइ जानकारी गराएका थिए।

लगत्तै, एनआरएनए चिबाका संयोजक राजनाबाबू सुबेदीलाई यो बिषयमा जानकारी गराएपछि एनआरएनए चिबाका उप-संयोजक टिकाराम न्यौपाने अतिथि रेस्टुरेन्टमा पुगेका थिए। उनी त्यहाँ पुग्दा अधिकारी त्यहाबाट निस्किसकेका थिए। पछि क्योदाई न्यूजका साथीहरु अतिथि रेस्टुरेन्टमा जाँदै गर्दा अलपत्र परेका भनिएका अधिकारी मिनातोच्यो २ चोउमे नजिक देखा परे त्यतिबेला उनले हातमा क्यान समातेका थिए। क्यानको 'बियर' एक सटमा पिएर क्यानको बोतल सोही ठाउमा रहेको घरमा कोप्चेरामा राखेर उनी फेरी अथितीमा फर्किएर आए।

त्यसपछि अतिथिका स्टाफहरु सहित एनआरएनए चिबाका उप-संयोजक न्यौपाने र हाम्रा प्रधान-सम्पादक दीपक गौतमले पनि उनी के कसरी अलपत्र परेका हुन् भन्ने बिषयमा बुझेका थिए। न्यौपानेले त अधिकारीका बुबासंग पनि कुरा गरेका हुन्। उनका बुबाले पनि छोरा संग आफु आजित भएको सुनाएका थिए।

अधिकारीले आफुलाई जापानी भाषा राम्रो आउने बताएका थिए। उनका अनुसार उनि जापानी भाषा स्कूल र भोकेसनल स्कूलबाट पनि स्नातक भएका व्यक्ति हुन्। कुराकानीकै क्रममा उनले आफुलाई जापानको कानून बारे पनि जानकारी भएको बताएका थिए। यसैक्रममा हामीले कानून बुझेको मान्छेले बियरको क्यान अरुको घरमा लगेर फाल्छ ? भनेर प्रश्न सोधेपछि उक्त बियरको बोतल लिएर आउछु भन्दै त्यहाँ बाट निस्केर भागेका हुन्।

अतः हाल सम्मको हाम्रो बुझाइ अनुसार उनी अलपत्र पर्नुको कारण 'रक्सि' बाहेक अरु हुन नसक्ने निष्कर्ष हाम्रो हो। ब्याचलर पास गरेकाहरुलाई जापान ल्याएर अलपत्र पारेका घटनाहरु थुप्रै छन् तर अधिकारीका हकमा कसैले अलपत्र पारेको नभई, रक्सीको कुलतमा फसेकाले आफै अलपत्र परेका हुन् जस्तो लाग्दछ।

पैसा तिरेर जापान आएर काम नपाएकाले अलपत्र परेका होइनन, रक्सिको 'एडिक' भएकाले अलपत्र परेका हुन्। अब उनलाई नेपाल पठाएर परिवारको जिम्मा लगाउने बाहेकका कुरामा बहस गरेर अर्थ छैन, धन्यवाद।

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ जना पक्राउपूरा समाचार पहिलो कमेन्टमा 👇
13/09/2026

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ जना पक्राउ

पूरा समाचार पहिलो कमेन्टमा 👇

इन्डोनेसियामा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, १३० जना बेपत्तापूरा समाचार पहिलो कमेन्टमा 👇
13/09/2026

इन्डोनेसियामा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, १३० जना बेपत्ता

पूरा समाचार पहिलो कमेन्टमा 👇

13/09/2026

नया बन्न लागेको नेपाल हाउस बारे कोषाध्यक्ष मुक्तिराज रेग्मीसंगको कुराकानी

住所

Funabashi-shi, Chiba
2730005

電話番号

+81474116583

ウェブサイト

アラート

Kyodainewsが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

事業に問い合わせる

Kyodainewsにメッセージを送信:

ショートカット

共有する

カテゴリー