Shyam Rana Magar

Shyam Rana Magar तथ्यपरक = सन्तुलित 🇳🇵🇯🇵

12/08/2026

न्यायालयको सजीव चित्रण गर्ने कथा

08/08/2026

जीवन, मृत्यु र सम्बन्ध देखाउने मर्मस्पर्शी फिल्म
#फिल्म

07/08/2026

ल हेर्नुहोस्! जापानमा बसोबास गर्ने सुवास केसी र रोशन बेलबासे दम्पतीको ठगी! सोझा नेपालीमाथि करोडौँ ठगी गर्नेलाई बिना शर्त कडा कारबाही होस😕

प्रधानमन्त्रीको निर्देशन आएछ। सायद अब उहाँ संयमित हुनुहुन्छ होला!
04/08/2026

प्रधानमन्त्रीको निर्देशन आएछ। सायद अब उहाँ संयमित हुनुहुन्छ होला!

04/08/2026

काठमाडौं गोकर्णेश्वरस्थित नेपाली सेनाको ब्यारेक पर्खाल भत्काएर जाने भन्दै जंगिए राजु पाण्डे!

जापानमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू! नेपाली राजदुतावास टोकियोले प्रवाह गर्ने विभिन्न खाले सेवाबारे हामी...
04/08/2026

जापानमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू!
नेपाली राजदुतावास टोकियोले प्रवाह गर्ने विभिन्न खाले सेवाबारे हामी सबैको चासो समेटेर महत्वपूर्ण सूचना जारी गरिएको छ।
यो पोस्ट सेभ गरेर राख्नुहोला। जापानमा बस्ने हामी सबैका लागि सूचना उपयोगी छ 🙏

गण्डकी प्रदेशमा के भएको हो यस्तो! सरकारी सूचनाको स्रोत पनि सुरक्षित राख्न नसक्ने 🤨पूरा समाचार कमेन्टमा 👇️
04/08/2026

गण्डकी प्रदेशमा के भएको हो यस्तो! सरकारी सूचनाको स्रोत पनि सुरक्षित राख्न नसक्ने 🤨
पूरा समाचार कमेन्टमा 👇️

03/08/2026

सुप्रिमोलाई कडा रिस उठेछ🤣
पत्रकार : तपाईं कहिले काँग्रेस, कहिले एमाले, स्थिर कहिले हुने?
प्रचण्ड कामरेड : (धारे हात लगाउदै) मरेपछि 😀😂

02/08/2026

आफ्नो मन पर्ने डिजाइन Shein बाट सस्तोमा आफै Print गर्नुहोस्।

जापानमा चर्को गर्मीः निर्माणस्थलमा एसी शौचालय, कामको समय पनि घटाइयोजापानमा अत्यधिक गर्मीबाट कामदारलाई बचाउन कम्पनीहरूले ...
02/08/2026

जापानमा चर्को गर्मीः निर्माणस्थलमा एसी शौचालय, कामको समय पनि घटाइयो

जापानमा अत्यधिक गर्मीबाट कामदारलाई बचाउन कम्पनीहरूले नयाँ उपाय अपनाउन थालेका छन्। निर्माणस्थलमा एसी र मिस्ट-कुलिङ सुविधा भएका शौचालय राख्ने तथा काम गर्ने समय घटाउने व्यवस्था गरिएको छ।

सरकारले पनि कम्पनीलाई गर्मीका कारण हुने हीटस्ट्रोक रोक्न प्रभावकारी उपाय अपनाउन अनिवार्य गरेको छ। नियम पालना नगर्ने कम्पनीलाई कारबाही हुन सक्छ।

डाइतो ट्रस्ट कन्स्ट्रक्सनले टोकियोका दुई निर्माणस्थलमा सोलार प्यानल, हावा चल्ने सुविधा र मिस्टबाट चिसो बनाइने शौचालय राखेको छ। ओबायाशी कर्पले जुलाई–अगस्टमा कामको समय बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्र बनाएको छ।

सन् २०२५ मा गर्मीका कारण मृत्यु हुने वा चार दिनभन्दा बढी काम छुटाउनुपर्ने कामदारको संख्या १,८०३ पुगेको थियो। उत्पादन र निर्माण क्षेत्रका कामदार सबैभन्दा बढी प्रभावित भएका छन्।

住所

Gifu
Gifu-shi, Gifu
501-2572

ウェブサイト

アラート

Shyam Rana Magarがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Shyam Rana Magarにメッセージを送信:

ショートカット

共有する

カテゴリー