गण्डकी आज डिजिटल मिडिया -Gandaki Aaja

गण्डकी आज डिजिटल मिडिया  -Gandaki Aaja Online News from all over the country!

चुनावमा महागठबन्धन गरेर कांग्रेस र एमालेलाई ७०-७० सिट र बाँकी २५ सिट नेकपालाई दिन सकिन्छः पृथ्वीसुब्बा गुरुङ
03/01/2026

चुनावमा महागठबन्धन गरेर कांग्रेस र एमालेलाई ७०-७० सिट र बाँकी २५ सिट नेकपालाई दिन सकिन्छः पृथ्वीसुब्बा गुरुङ

आगामी निर्वाचनका लागी गुल्मीको  निर्वाचन क्षेत्र नम्बर १ का लागि नेकपा (एमाले) तर्फबाट   कमरेड प्रदीप ज्ञवाली एकल सिफारि...
03/01/2026

आगामी निर्वाचनका लागी गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ का लागि नेकपा (एमाले) तर्फबाट कमरेड प्रदीप ज्ञवाली एकल सिफारिस भएका छ्न।

राप्रपा बाट सांसद उम्मेदवार बन्न जुम्लाबाट ज्ञानेन्द्र शाहीएकल सिफारिस
03/01/2026

राप्रपा बाट सांसद उम्मेदवार बन्न जुम्लाबाट ज्ञानेन्द्र शाही
एकल सिफारिस

गगन–विश्वप्रकाशलाई नेपाली कांग्रेसका सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्...
03/01/2026

गगन–विश्वप्रकाशलाई नेपाली कांग्रेसका सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’...

पूर्व मन्त्री कुमार खड्का, एमाले नेता एवं व्यवसायी पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा प्रवेश गरेका छन् । पोखरा...
03/01/2026

पूर्व मन्त्री कुमार खड्का, एमाले नेता एवं व्यवसायी पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा प्रवेश गरेका छन् । पोखराको नयाँबजारमा शनिबार भएको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गराएका हुन् ।
तस्बिर : धनबहादुर गुरुङ

इलाम–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा सुहाङ नेम्वाङ सिफारिसआगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेल...
03/01/2026

इलाम–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा सुहाङ नेम्वाङ सिफारिस

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ। शनिबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले नेम्वाङलाई सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो। एमाले केन्द्रीय सदस्य रहेका सुहाङ नेम्वाङ २०८० वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनका पिता सुवास नेम्वाङको निधनपछि रिक्त भएको क्षेत्रमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो।

नेकपा एमालेले नवलपुर क्षेत्र न २ बाट आगामी निर्वाचनको लागि  तिलक महतलाइ एकल सिफारिस गरेको छ।त्यस्तै क्षेत्र न १ मा भने ८...
03/01/2026

नेकपा एमालेले नवलपुर क्षेत्र न २ बाट आगामी निर्वाचनको लागि तिलक महतलाइ एकल सिफारिस गरेको छ।
त्यस्तै क्षेत्र न १ मा भने ८ जनाको नाम सिफारिस गरिएको छ।सिफारिस हुनेहरुमा रविन्द्र अधिकारी,डा. गोपाल खनाल,छत्रराज पौडेल,भागिरथ सापकोटा,सागर न्यौपाने,गोपेन्द्र केशरी न्यौपाने,तिलोत्तम पौडेल र हरिप्रसाद न्यौपाने रहेका छन।

 #उच्च विचार : भाटभटेनीका सम्पूर्ण कर्मचारी मेरो कर्मचारी होइन परिवार हो ! सबैको जिम्मेवारी मेरो छ। स्टोरहरू सञ्चालनमा न...
03/01/2026

#उच्च विचार : भाटभटेनीका सम्पूर्ण कर्मचारी मेरो कर्मचारी होइन परिवार हो ! सबैको जिम्मेवारी मेरो छ। स्टोरहरू सञ्चालनमा नभए पनि कसैको जागिर जान्न उनीहरूले खाइपाई आएको सबै सुविधा कम्पनीले उपलब्ध गराउँछ, गराइरहेको छ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक भाटभटेनि : मीनबहादुर गुरुङ

विशेष महाधिवेशनको सन्दर्भमा कांग्रेस महामन्त्रीद्वयको कानूनविदहरूसँग परामर्श
03/01/2026

विशेष महाधिवेशनको सन्दर्भमा कांग्रेस महामन्त्रीद्वयको कानूनविदहरूसँग परामर्श

रास्वपा नेता तथा कमेडि कलाकार  हिमेस पन्तले ओलीसँग चुनाव लेबल नमिल्ने भन्दै स्थगित !हिमेस पन्त भन्छन्, “Political Scienc...
03/01/2026

रास्वपा नेता तथा कमेडि कलाकार हिमेस पन्तले ओलीसँग चुनाव लेबल नमिल्ने भन्दै स्थगित !
हिमेस पन्त भन्छन्, “Political Science मा Masters गरेको मैले आठ कक्षा फेल केपी ओलीसँग चुनाव लडे, लेबल मिल्दैन भनेर साथीहरूले भने। त्यसैले अहिले चुनाव लड्ने कुरा स्थगित गरेको छु।” 😮

झापा-५ बाट केपी ओलीको नाम एकल सिफारिस भएछ,जित्लान त चुनाव ??
03/01/2026

झापा-५ बाट केपी ओलीको नाम एकल सिफारिस भएछ,जित्लान त चुनाव ??

चुनावमा केपी शर्मा ओलीको घमण्ड भत्काउनुपर्छः रञ्जु दर्शना
03/01/2026

चुनावमा केपी शर्मा ओलीको घमण्ड भत्काउनुपर्छः रञ्जु दर्शना

住所

Himeji-shi, Hyogo
671-0244

電話番号

+9779857041179

ウェブサイト

アラート

गण्डकी आज डिजिटल मिडिया -Gandaki Aajaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

गण्डकी आज डिजिटल मिडिया -Gandaki Aajaにメッセージを送信:

共有する

बडा दशैँ

नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली ,छठ पर्बको पावन अवसरमा सम्पुर्ण नेपालिहरुमा शुख,शान्ति,समृद्धि र दिर्घायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

गण्डकी एम. ई मिडियाबाट संचालित