Samun Future plan

17/02/2025

Trust garna sakine thau

29/08/2024

車の検査を受ける方法|| How to get your car inspected in Gunma (Kanto Transport Bureau) || आफैले कसरी सस्तोमा आफ्नो गाडीमा Saken हाल्ने || 関東運輸支局

26/08/2024

車の車検ステッカーの貼り方・貼り方How to apply and fix vehicle inspection sticker सवारी साधन निरीक्षण स्टिकर कहाँ कसरी लगाउने

24/08/2024

जापानमा रेस्टुरेन्ट कम्तीमा पनि यतिको हुनुपर्छ। A Nepalese restaurant in Japan

18/08/2024

I came to a shop that makes Japanese chopsticks (chopsticks 🥢). How much will it cost? म जापानी चपस्टिक (chopsticks 🥢) बनाउने पसलमा आएको छु। कति जति पर्छ होला #日本

https://vt.tiktok.com/ZS2FTALe5/

हाल जापानमा बस्दै आइरहनुभएका मेरा दाजुभाई दिदीबहिनी जति पनि नेपाली हुनुहुन्छ सबैजनालाई बिनम्र अनुरोध छ। विगत लामो समयदेख...
08/07/2024

हाल जापानमा बस्दै आइरहनुभएका मेरा दाजुभाई दिदीबहिनी जति पनि नेपाली हुनुहुन्छ सबैजनालाई बिनम्र अनुरोध छ। विगत लामो समयदेखि CANCER जस्तो रोगसँग लड्दै आउनुभएको दिपेन्द्र लामिछाने दाजु अझै पनि रोगसँग लड्दै आउनुभएको छ| उहाँलाई एक्कासी ब्लड क्यान्सर भएर हस्पिटलमा भर्ना हुनुभएको थियो। र हाल ६ महिनाभन्दा बढी भइसकेको छ। उहाँलाई अहिले गुम्बा गुन्मा विश्वविद्यालय अस्पतालमा (群馬大学病院 ) हुनुहुन्छ | उहाँको अहिले अवस्था गम्भीर हुँदै गइरहेको छ र आर्थिक संकट पर्न परेको कारणले गर्दाखेरि हाम्रो नेपालीहरूलाई सहयोगको अपिल गर्दछौँ| सबैजनालाई सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं|
Bank Details ⬇️
Jp bank code:818
A/c no:18120-33060621
LAMICHHANE DIPENDRA
ラミチャネ ディペンドラ

02/07/2024

यो भिडियोले कसैको भावनामाथि ठेस पुर्याउने उद्देश्यले बनाएको होइन। यो मेरो व्यक्तिगत अनुभव हो। मैले आफ्नै आँखाले जन्म देखेको छु। आफ्नै आँखाले मृत्यु देखेको छु। जन्म र मृत्यु दुवैमा दुःख हुन्छ। प्रेम जन्मबाट सुरु हुन्छ र प्रेमको अन्त्य मृत्युबाट हुन्छ। त्यसैले मृत्युमा बढी पीडादायी हुन्छ

05/06/2024

जापानमा नेपाली सामान पाउने पसल

03/06/2024

How to cut pineapple 🍍

30/05/2024

Japanese Pizza ¥1499ピザ食べ放題セット🍕फरक फरक किसिमको Pizzaको taste लिँदै जति खाए पनि हुने(ナポリの食卓
Nepolinoshokutaku)

25/05/2024

यस्तै कारणहरू बनाउँदै उम्किँदैछन् नेपालमा चोरहरू
Credit goes to htpkhabar

23/05/2024

जापानको पार्किङ सिस्टम || Japan's parking system || 日本の駐車システム || samundra Pandey

🎉 Facebook recognized me as a top rising creator this week!
16/04/2024

🎉 Facebook recognized me as a top rising creator this week!

08/04/2024

जापानमा फोहोर फाल्ने तरिका यो भिडियो हेर्नुहोस्। सन्देश बालेन सामु पुर्‍याइदिनुहोला। Watch this video on how to dispose of garbage in Japan. ( In Nepalese language) https://lite.tiktok.com/t/ZSFp2FDUE/
Please forward this message to B***n

04/04/2024

How to use a Japan copy machine 日本のコピー機のやり方 In Nepalese language #ネパール

住所

Isesaki-shi, Gunma
3720801

電話番号

+817010000000

アラート

Samunがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Samunにメッセージを送信:

共有する

カテゴリー