Task flow online

Task flow online task flow online

Facebook founder Mark Joberk and Nepali youth minister B***n Shah
05/02/2025

Facebook founder Mark Joberk and Nepali youth minister B***n Shah

11/11/2024

आहा डोटीको बडीकेदार जात्रा, सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र !🙏🙏

29/09/2024

रबिन्द्र मिश्र !!!

02/09/2024

दीपक मनाङे भन्छन् - मन्त्रालय बेच्दिन्छु ।

हेर्ने कथाको प्रकाशलाई नि नराम्ररी गिजोल्ने भए। अर्को 'भेलु बाजे' बनाउने भए ...हेर्ने कथाले एउटा कथाको खोज गर्यो। फिल्म ...
01/09/2024

हेर्ने कथाको प्रकाशलाई नि नराम्ररी गिजोल्ने भए। अर्को 'भेलु बाजे' बनाउने भए ...

हेर्ने कथाले एउटा कथाको खोज गर्यो। फिल्म बनायो र पस्कियो। यत्ति सम्म ठिक थियो। हामीले उल्टो विद्या चापागाईँलाई नै 'प्रश्न किन गरेको ?' भनेर गाली गर्‍यौँ। 'पोभर्टी पोर्न' भन्यौँ। एउटा पत्रकारले जे गरिन् त्यो सराहनीय थियो। बाकी काम अरूले गरे नि हुन्थ्यो नि।
साहुले त्यति बेला जसरी प्रकाशलाई लगे, पाले, हुर्काए, हामीले त्यो समाज र त्यो 'परिवेश'लाई नबुझी साहुलाई गाली गर्‍यौँ। साहुको छोरालाई समेत तान्यौँ।
हामी प्रकाशको बिहे, आमा बुवा, परिवार सबै गिजोल्दै छौँ।

प्लेन चढेको भिडियो, हिडेको भिडियो, छिमेकीको अन्तर्वार्ता, परिवारको अन्तर्वार्ता, साहु, साहुको छोरा, आमाको आँशु, अरू के के हो, के के... उफ ...

हुँदा हुँदा प्रधानमन्त्रीले समेत प्रकाशहरूले सजिलै नागरिकता पाउने प्रबन्ध मिलाउने तर्फभन्दा पनि प्रकाशलाई बालुवाटारबाटै नागरिकता दिलाएर बेहती गङ्गामा हात धोए।
अब अरू प्रकाशहरूको के हुन्छ ? अरू प्रकाशहरू कसले खोज्ने ?

विद्या चापागाईँले की राज्यले ?

प्रकाशलाई अब परिवारसङ समय बिताउन दिऔँ। हामी प्रणाली बनाएर अरू प्रकाशहरू खोजौँ।
'हराएर वर्ष'हरू फर्कने छैनन्। प्रकाशका अबका वर्षहरू नहराउन्।

31/08/2024

प्रकाश हराएको कथाले मन दुख्ने सरकारलाई युवाहरु परदेशमा हराएका प्रकाशहरु लाई किन देख्दैन? !

26/08/2024

गौरापर्बमा यो जोडी कस्तो लाग्यो😂

23/08/2024

शेर बहादुर देउबाको चाखलाग्दो अन्तर्वार्ता 😂

Address

Kathmandu

Telephone

+9779865738526

Website

Alerts

Be the first to know and let us send you an email when Task flow online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Task flow online:

Share