26/10/2024
नेपाली उत्पादन अब दुबईमा।
धादिङ ज्वलामुखि ४ ढाेलामा उत्पादन गरिएको तरकारी र फूलको माला अब दुबईमा पाहिने भएको छ। निलकण्ठ नगरपालिका ३ मा अबस्थित प्रारम्भ एग्रो प्रा.लि ले अब तिहार को लागि सयपत्री र मखमली को माला साथै गाउँ मा उत्पादन भएको बिषादि रहित तरकारीहरु दुबई पठाउन थालेको छ। इच्छुक वक्तिले गौतम बुद्ध जनरल ट्रेडिङमा सम्पर्क गरेर लिन सक्नु हुने छ।
सम्पर्क: +971581993362
+971504167533 अशोक भट्ट(बर दुबई)