Govinda Bhandari

Govinda Bhandari Govinda Bhandari, 動画クリエイター, Katsushika-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

बोनम्यारोबाट ग्रसित  ज्यास्मिन बहिनीको उपचारका लागि भारतको दिल्ली लग्दै भोजराज थापा🙏
12/10/2025

बोनम्यारोबाट ग्रसित ज्यास्मिन बहिनीको उपचारका लागि भारतको दिल्ली लग्दै भोजराज थापा🙏

12/10/2025

बहिनी ज्यास्मिन बस्नेतको उपचारका लागि भारतको दिल्लीमा रहेको राजिव गान्धी अस्पतालमा जाँदै ,
सबैले बहिनी ज्यास्मिनको शीघ्र स्वास्थ्य लाभको कामना गरिदिनुहोला।

भर्खरै बोनम्यारो क्यान्सरले बिरामी भएकी बैनी जास्मिन बस्नेतको बैँक खाता खुलेको छ। उनको बास्तबिक नाम सुरक्षा बस्नेत हो।Na...
09/10/2025

भर्खरै बोनम्यारो क्यान्सरले बिरामी भएकी बैनी जास्मिन बस्नेतको बैँक खाता खुलेको छ। उनको बास्तबिक नाम सुरक्षा बस्नेत हो।
Name: Surakshya Basnet
Bank: Shine Resunga Development Bank
A/C No: 06801400730867000001
Phone No: 9761240221
Branch: Rajpur

08/10/2025
08/10/2025

Miraj Dhungana लेभिडियो सन्देश जारी गर्दै
शक्ति प्रदर्शन गर्ने बताए….

22/09/2025
डियर हर्क साम्पाङ,तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । Yo...
16/09/2025

डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love. ❤️

धरान पुगेर हर्क साम्पाङ धुरुधुरु रोएका छन्।
16/09/2025

धरान पुगेर हर्क साम्पाङ धुरुधुरु रोएका छन्।

"जेन-जी आन्दोलनको हत्यामा संलग्न माथि कारबाही नभए पुनः सरकार ढालिन्छ":-सुदन गुरुङ्ग"हाम्रो माग अझै पनि पूरा भएको छैन । ज...
14/09/2025

"जेन-जी आन्दोलनको हत्यामा संलग्न माथि कारबाही नभए पुनः सरकार ढालिन्छ":-सुदन गुरुङ्ग

"हाम्रो माग अझै पनि पूरा भएको छैन । जारी छ । म एक्लै भएपनि आन्दोलन जारी छ । मलाई इन्डियन, चाइनिज जे भनेपनि मेरो निम्ति देश ठुलो हो, लड्छु । भोली बिहानसम्म उनीहरूको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरी पनि ढ'ल्छ । जुन सरकार पनि जनताको हुनुपर्छ । पिपुल पावर भन्छ, पावर जहिले पनि नेताको हुन्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फर्म त भएको छैन । त्यो नभएसम्म जुनै सरकार आएपनि ढल्छ । टेनसन नलिए हुन्छ ।
म छु–एक्लै भएपनि लड्छु ।"

14/09/2025

सुदन गुरुङ र पत्रकार बिच चर्काचर्की !!

24/07/2024

जहाज ख से कै ठाउँमा हेर्नुहोस् यो भिडियो रिपोर्ट। प्रत्यक्षदर्शीको यस्तो बयान। बिमानस्थलबाट आयो यस्तो भिडियो।

住所

Katsushika-ku, Tokyo

ウェブサイト

アラート

Govinda Bhandariがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー

Bankikhabar.com

Official facebook account of bankikhabar.com which is online news portal located in bharatpur, Nepal.