Nepali IN JAPAN

Nepali IN JAPAN थकान छ, डर छ, असफलता छ, तर हिम्मत पनि त छ, किनकि सपना अझै बाँकी छ।❤

13/01/2026

बिहानको alarm सपना पूरा गर्ने आवाज हो,
रातको थकान भविष्यको लगानी।
यहाँ हरेक दिन आफैँसँग लडाइँ हुन्छ,
तर हार्ने विकल्प छैन।

आस मात्र भरिपुर्ण भएर के गर्नु,हजारौं हस्तरेखा कोरिएको हत्केलामा रित्तिएको भाग्यरेखा कोरिए पछि !!
14/11/2025

आस मात्र भरिपुर्ण भएर के गर्नु,हजारौं हस्तरेखा
कोरिएको हत्केलामा रित्तिएको भाग्यरेखा कोरिए पछि !!

12/10/2025

समय खराब चलिरहेको थियो मलाई लाग्यो
तिमिले हौसला बढाउछौ तर तिमिले त दुरि बढाएउ।😢🙏

07/10/2025

सबैले भन्छन छोरीको कुनै घर हुँदैन, वास्तवमा छोरी बिनाको कुनै घर हुँदैन .❤️ # happiness 's

06/10/2025

自分自身を柱にしてください。自分のために拍手することを学び、自分のためにそれをし、自分でやりなさい。他人に何も期待しないでください ❤️😊 # ネパールの故郷を誤用しています

06/10/2025

nakano nepali festival

住所

Kita-ku, Tokyo

ウェブサイト

アラート

Nepali IN JAPANがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する