News collection Nepal

News collection Nepal Providing Pure News Is Only Our Motto...!!!
(6)

23/07/2025

देशमा पानीको हाकाहार छ मन्त्रीलाई विदेशमा नै दौडधुप छ : रास्वपा सांसद

23/07/2025

केपी ओली ले राम्रा मान्छे लाई देख्न सक्नुहुन्न: अमरेश कुमार सिंह |

23/07/2025

८४ को चुनाब मा रास्वापाको दुई तिहाई भोट आउँछ |

आज बुधबार : माता पाथीभरा को दर्शन ले तपाईं को दिन शुभ रहोस् ❤️🙏
23/07/2025

आज बुधबार : माता पाथीभरा को दर्शन ले तपाईं को दिन शुभ रहोस् ❤️🙏

रवि लामिछाने को समर्थनमा अहिले सम्म जापान मा मात्रै १० हजार हस्ताक्षर संकलन भएको छ|
22/07/2025

रवि लामिछाने को समर्थनमा अहिले सम्म जापान मा मात्रै १० हजार हस्ताक्षर संकलन भएको छ|

22/07/2025

'तपाई प्रधानमन्त्री बन्दै हो' ? शेखर कोइराला को आयो यस्तो गजब को जवाफ |

रास्वपा पा*गल भएको छ.......!एमाले सदस्य संख्या साढे ६ लाख पुगेकोमा दंग छ । रास्वपाको हस्ताक्षर अभियानले भन्दैछः अहिलेसम्...
22/07/2025

रास्वपा पा*गल भएको छ.......!
एमाले सदस्य संख्या साढे ६ लाख पुगेकोमा दंग छ । रास्वपाको हस्ताक्षर अभियानले भन्दैछः अहिलेसम्म उसको अघोषित सदस्य संख्या २५ लाख हो । अर्थात चारगुणा बढी । यो दैनिक १ लाखले बढ्दो क्रममा छ ।

रवि जेलमा छन् तर उनकै नेतृत्वमा रास्वपा पुरै चुनावी मुडमा छ । नेतृत्व दिन फिल्डमै हुनुपर्दैन, जहाँ बसेर पनि योजना बनाउँन मिल्छ । सिमित श्रोत, साधनकाबीच रास्वपाको अभियान लोभ लाग्दो छ ।

फरक विधामा सफल हुने हो भने तपाई यसरी काम गर्नुस् कि अरुले तपाइँलाई पा*गल भनोस् रे । वास्तवमा रास्वव यतिबेला पा*गल भएको छ । रास्वपाले यो पा*गलपन जारी राखे निश्चित छ, ठूला दलले ८४ मा चुनाव हुन दिदैनन् ।

22/07/2025

एमाले ले कांग्रेसको मुटुमा आ*क्रमण गरेको छ | हामी चुप लागेर बस्दैनौं: शेखर कोइराला |

22/07/2025

रामहरि खतिवडा लाई धम्काउदैँ शेखर कोइराला रिसले चुरचुर भए पछि

22/07/2025

का'रागा'रमा रहेका रवि लामिछाने विरा'मी भएकै हुन त ? रा स्व पा ले खुलाए यथार्थ|

22/07/2025

नेपालीको सबै भन्दा ठुलो कम्जोरी आफू निर्दोष र अरु दोषी देख्ने - हर्क साम्पाङ |

22/07/2025

एमाले नेता राजकुमार गुप्ताको ७८ लाख‘घूस डिल अडियो’ सक्कली भएकाे प्रयोगशालाबाट पुष्टि ।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when News collection Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share