
08/08/2025
सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारी नजिक विपि राजमार्गमा सवारी दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएका सदस्यहरुको विशेष पुजा विधि मार्फत चिरशान्तीको कामना गर्दै परिवारजन । यस ठाउँमा अघिल्लो वर्ष गोलञ्जोरबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको डबल क्याप बोलेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने ११ जना घाईते भएका थिए ।
Via. Sarbada Sanchar