Dhadinge in japan

Dhadinge in japan कृपया पेज फलो लाइक 🙏जापानको बारेमा पनी बुझ्न सक्नुहुन्छ 外食特定技能、日本語検定N級以上合格者contact me SSWworkingभिसा

08/11/2025

मोहम्मद अफ्ताब आलमले देह त्याग गरेका छन।

06/11/2025

रवि लामिछानेको मुद्दा आज सुनुवाइ हुँदै

29/10/2025

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

16/10/2025

नेपाल सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र जापानबाट नेपालका लागि आवासीय राजदूतहरुलाई कात्तिक २० गते भित्र नेपाल फर्किसक्ने गरि फिर्ता बोलाउने निर्णय गरेको छ।

त्यो पर्खाई को आशा अन्तिम मा निराशा
13/10/2025

त्यो पर्खाई को आशा अन्तिम मा निराशा

दुखद 😭 इजरायली सैनिकले विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ।😭
13/10/2025

दुखद 😭 इजरायली सैनिकले विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ।😭

आशा गरौ,भगवान संग प्रथाना गरौ आज शुभ समाचार सुन्न पाईयोस यो तिहार मा सदाबहार खुशी मिलोस 🙏
13/10/2025

आशा गरौ,भगवान संग प्रथाना गरौ आज शुभ समाचार सुन्न पाईयोस
यो तिहार मा सदाबहार खुशी मिलोस 🙏

12/10/2025

प्रथाना 🙏गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ । उक्त सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

08/10/2025

बिपिन जोशिको पछिल्लो अवस्थाको भिडियो इजरायलि गुप्तचर नियोगले प्राप्त गरेको कुरा इजरायलि मिडियाले उल्लेख गरेका छन। उक्त भिडियो पनी केहि समयमै सार्वजनिक हुन सक्ने भनिएको छ।हामि भगवान संग प्रथाना 👏🙏

    नागरिक स्वयम आफै पनी जिम्मेवार बनौ है 👏
04/10/2025

नागरिक स्वयम आफै पनी जिम्मेवार बनौ है 👏

30/09/2025

हामी नेपालीहरूको महान चाड विजया दशमी,शुभ दिपावली तथा नेपाल सम्बत् ११४६ एवम् छठ पर्वको पावन अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

हामी सबैको समय शुभ रहोस 👏

उपत्यका भीत्र रहन पर्ने
28/09/2025

उपत्यका भीत्र रहन पर्ने

住所

Tokyo
Minato-ku, Tokyo
335-0003

電話番号

+817013266678

アラート

Dhadinge in japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Dhadinge in japanにメッセージを送信:

共有する