SET TV NEPAL

SET TV NEPAL WELLCOME TO SET TV NEPAL 🙏. This is a register media .. this is a official register media
(10)

Get connected with us for latest news & trends from world,Entertainment video, social issue,latest news, follow
us ,now.

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : जनताले ग्यास लुकाएको  भए  सिलिन्डर  कहाँबाट आयो ?
16/08/2026

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : जनताले ग्यास लुकाएको भए सिलिन्डर कहाँबाट आयो ?

प्रधानमन्त्री बालेनलाई धन्यवाद दिँदै  नरेन्द्र मोदिले दुई देशको  सम्बन्ध सुदृढ बनाउनका लागि मिलेर काम  गर्न प्रतिबद्ध रह...
16/08/2026

प्रधानमन्त्री बालेनलाई धन्यवाद दिँदै नरेन्द्र मोदिले दुई देशको सम्बन्ध सुदृढ बनाउनका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

दु:खद खबर पहिरोमा परेर  रोल्पामा ५ दिनमा  १८ जनाको मृ@त्यु भएको छ ।
16/08/2026

दु:खद खबर पहिरोमा परेर रोल्पामा ५ दिनमा १८ जनाको
मृ@त्यु भएको छ ।

जेनजि र सरकारबिचको सम्झौतालाई ‘इग्नोर’ गर्नु  हुँदैनः कानुन मन्त्री सोबिता गौतम
14/08/2026

जेनजि र सरकारबिचको सम्झौतालाई ‘इग्नोर’ गर्नु हुँदैनः कानुन मन्त्री सोबिता गौतम

विशेष महाधिवेशनका नाममा  कांग्रेसलाई कम्जोर  बनाइयो, सर्वोच्चले न्याय  दिने  विश्वास छ :  शेरबहादुर देउवा
14/08/2026

विशेष महाधिवेशनका नाममा कांग्रेसलाई कम्जोर बनाइयो, सर्वोच्चले न्याय दिने विश्वास छ : शेरबहादुर देउवा

सभामुख डिपि अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले  संघीय संसद् भबन परिसरमा संयुक्तरूपमा वृक्षारोपण गर्नुभए...
14/08/2026

सभामुख डिपि अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद् भबन परिसरमा संयुक्तरूपमा वृक्षारोपण गर्नुभएको छ।

नेपाली कांग्रेसेका निवर्तमान सभापति शेरबहादुर देउवाले  जनता  नै देशका मालिक  भएको  बताउँदै, जे जनताले चाहयो त्यही हुने ब...
13/08/2026

नेपाली कांग्रेसेका निवर्तमान सभापति शेरबहादुर देउवाले जनता नै देशका मालिक भएको बताउँदै, जे जनताले चाहयो त्यही हुने बताएका छन् ।

नेपाली  कांग्रेसका निवर्तमान सभापति  शेरबहादुर देउवा  नेपाल  आइपुगेका छन् ।
13/08/2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन् ।

डा.धवल शमशेरले राजसंस्‍था नै नचाहेको दुर्गा प्रसाईंको आरोप, राणाहरु देशमा भएसम्म  राजा नआउने दाबी गरेका  छन् ।
12/08/2026

डा.धवल शमशेरले राजसंस्‍था नै नचाहेको दुर्गा प्रसाईंको आरोप, राणाहरु देशमा भएसम्म राजा नआउने दाबी गरेका छन् ।

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकि प्रेमिका जर्जिना रोड्रिग्वेजले बिबाह गरेका  छन्।    ...
12/08/2026

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकि प्रेमिका जर्जिना रोड्रिग्वेजले बिबाह गरेका छन्।

住所

Minato-ku, Tokyo

ウェブサイト

アラート

SET TV NEPALがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー