NIHON 24x7

NIHON 24x7 News and Infromation from all 7 provinence of Nepal.

28/03/2026
Japan - atravel
28/03/2026

Japan - atravel

made in japan
23/01/2026

made in japan

Welcome to Japan
22/01/2026

Welcome to Japan

काठमाडौँ-मधेसमा मधेसीहरुका लागि मधेसी मूलका मानिसहरुले गरेको आन्दोलन मधेस आन्दोलन हो। अपवादका रुपमा केही पहाडी मूलका मान...
19/01/2024

काठमाडौँ-मधेसमा मधेसीहरुका लागि मधेसी मूलका मानिसहरुले गरेको आन्दोलन मधेस आन्दोलन हो। अपवादका रुपमा केही पहाडी मूलका मानिसहरु पनि विभिन्न कारणले मधेस आन्दोलनको पक्षमा देखिएका थिए र छन्। तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा आममधेसीहरुले २०६३ माघमा गरेको आन्दोलनलाई पहिलो मधेस आन्दोलन भनेर चिनिन्छ। २०६३ माघ २ गतेबाट औपचारिक रुपमा सुरु भएको मधेस आन्दोलनमा माघ ५ गते लहानमा चलेको गोली लागि स्कूले विद्यार्थी रमेश महतोको मृत्यु भएपछि आन्दोलन चर्किएको थियो।...

काठमाडौँ-मधेसमा मधेसीहरुका लागि मधेसी मूलका मानिसहरुले गरेको आन्दोलन मधेस आन्दोलन हो। अपवादका रुपमा केही पहाडी...

काठमाडौँ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी ...
17/01/2024

काठमाडौँ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । हकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै युवराज सफलले उजुरी दर्ता गराएका हुन् । ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।...

काठमाडौँ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध सहकारी विभा...

काठमाडौं -काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, बालेनले प्रधानमन्त्री पुष्पकमल दाहालले आज मेलम्चीको पानी उद्घाटनका...
15/01/2024

काठमाडौं -काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, बालेनले प्रधानमन्त्री पुष्पकमल दाहालले आज मेलम्चीको पानी उद्घाटनका गरेकोप्रति व्यंग्य गर्दै एउटा मन कतिपटक जित्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी वितरणको उद्घाटन गरेपछि सामाजिक सञ्जालमार्फत् काठमाडौं महानगरका प्रमुख शाहले व्यंग्य गर्दै आफूहरुसँग भएको एउटा मन पनि कतिपल्ट जित्नुहुन्छ भन्दै प्रधानमन्त्रीप्रति प्रश्न गर्नुभएको छ । २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले, २०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले, २०७९ वैशाख र मंसिरमा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले र आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेको भन्दै व्यंग्य गर्नुभएको शाहले फेसबुकमा लेख्नुभएको छ, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।’...

काठमाडौं -काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, बालेनले प्रधानमन्त्री पुष्पकमल दाहालले आज मेलम्चीको पान....

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पृथ्वीनारायण शाहलाई राजावादीहरूले आफ्नो पेवा ठान्न नहुने बत...
13/01/2024

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पृथ्वीनारायण शाहलाई राजावादीहरूले आफ्नो पेवा ठान्न नहुने बताएका छन्। शुक्रबार राप्रपाको चियापान समारोहपछि पत्रकारहरूसँगको कुराकानीमा सभापति लामिछानेले पृथ्वीनारायण शाहलाई सबैको साझा बनाउन लाग्नुपर्ने बताएका हुन्। ‘राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन। सबैको साझा बनाउने काममा लाग्नुपर्छ। राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्छ,’ उनले भने। सभापति लामिछानेले राष्ट्रनिर्माताप्रति सम्मान गर्न कसैले कन्जुस्याँइ पनि गर्न नहुने बताए।...

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पृथ्वीनारायण शाहलाई राजावादीहरूले आफ्नो पेवा ठा...

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउन...
12/01/2024

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताएका छन् । राप्रपाले शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी लामिछानले राष्ट्र निर्माता शाहको योगदानलाई सबैले सम्मान गर्नुपर्ने औंल्याए । ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्छ’, सभापति लामिछानेले भने, ‘राजनीतिक दलहरुबीच मतभेद रहे पनि चियापान कार्यक्रमले भेटभावका साथै सद्भावको वातावरण बनाउँछ ।’ उनले राष्ट्र निर्माताप्रति सम्मान प्रकट गर्न पनि चियापान कार्यक्रममा आएको जिकिर गरे ।

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैक.....

住所

Minato, Tokyo

電話番号

+97725560765

ウェブサイト

アラート

NIHON 24x7がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する