Hamro Notice Board

Hamro Notice Board Japan 日本🇯🇵 Travel | Culture | Food | Hotels | Things To Do
Discover Japan’s best places, local tips, hidden gems, must-try food, and travel guides.

13/03/2026

मेरो पहिलो वाचा जिरो भ्रष्टाचार
र भ्रष्टाचारीको अन्त्य

न कुनै कमिसन,
न कुनै सेटिङ,
न कुनै भागबण्डा।
***nshah

13/03/2026

नमस्ते प्रिय देशवासी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरू

म बालेन्द्र शाह (बालेन) आज प्रतिज्ञा गर्छु कि न्यायको मन्दिरबाट हुने अन्यायको अन्त्य गर्न म अन्तिमसम्म लड्नेछु। सडकमा देखिएको विकृति मात्र होइन, अदालत र कानुनी प्रक्रियामा लुकेका बेथितिहरूको विरुद्धमा मेरो आवाज सधैं बुलन्द रहनेछ।
***n

13/03/2026

अब छिटै बेचौलियाहरूको चंगुलबाट न्यायालय आजाद हुन्छ।
तिम्ले छिटै न्याय पाउने छौ।
तिम्रो आत्माले छिटै शान्ति पाउने छ। 😢
***nshah

12/03/2026

मलाई मेरो देश कस्तो चाहिन्छ? जहाँ युवाहरू
खाडीको तातो घाममा होइन, आफ्नै माटोको सुगन्धमा
भविष्य देखून्। जहाँ सडक सफा होस्, मनहरू सफा
होस् र राजनीति सेवा होस्।

मेरो यत्रो ठूलो सपना यो माटोको ऋण हो।
म रहूँ वा नरहूँ, मेरो देशको गौरव र यो सहरको
सुन्दरता सधैं अटल रहनुपर्छ।
***ndrashah

12/03/2026

तपाईंको यो एउटा आशीर्वाद मेरो लागि हजारौं भाषण र करोडौंको बजेटभन्दा मूल्यवान छ।
आमा, तपाईंको आँसु खेर जान दिने छैन। बाटो कठिन छ, चुनौतीहरू धेरै छन् तर जबसम्म तपाईंहरूको साथ र माया रहन्छ, म थाक्ने छैन।

हामी मिलेर एउटा यस्तो नेपाल बनाउनेछौं, जहाँ हरेक आमाको गर्वका साथ शिर उठाउन सक्नुहुनेछ।
तपाईंको आशीष सधैं यसरी नै शिरमा रहिरहोस्।
***nshah

12/03/2026

प्रिय बालेन, तपाईंलाई विजयको शुभकामना दिँदै मेरो हात काँपिरहेको छ – डरले होइन, जिम्मेवारीको बोझले। तपाईंलाई प्रधानमन्त्रीको रूपमा हेर्ने यो देशको आकांक्षा तपाईंले कहिल्यै मर्न नदिनु हुनेछ भन्ने मलाई विश्वास छ।

याद राख्नुहोस्, हामी यहाँ एउटा पार्टी होइन, बरु यो देशका करोडौँ निमुखा जनताको ‘आशा’ बोकेर आएका छौं। आजको मतले हामीलाई होइन – हामीलाई दिएको हो।

हामी लागि राजनीति पैसा होइन, यो त हाम्रा पुर्खाहरूको बलिदान र भावी पुस्ताको भविष्यको ऋण तिर्ने माध्यम हो।
***n

12/03/2026

हे पशुपति नाथ, लाखौँ विदेशी भूमिमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको रक्षा गर्नुहोस्। 😢🙏
परदेशको दुःख, संघर्ष र पीडाबीच पनि उनीहरू सुरक्षित रहून्, आफ्ना परिवारसँग छिट्टै भेट्ने दिन आओस् भन्ने प्रार्थना छ।
***nshah

12/03/2026

हार्दिक श्रद्धाञ्जली वीर नेपाली छोरो
अझै कति ? के हामी प्रणाली सुधार्न असमर्थ हो ?

आफ्नो परिवारको खुसीको लागि देश छोडी
परदेशिका तिमी विदेशी भूमिमा नै आफ्ना
परिवारको मुख हेर्न नपाई अस्तायौ 😢
***nshah

12/03/2026

भूत भविष्य होस या वर्तमान आज होस या भोलि
अब को पिढी ले विदेशी भूमी मा रुनु न परोस
विदेशी भूमी मा खुन बगाउनु न परोस होलि को
उमंग संगै नया नेपाल मा हजुरहरु लाई स्वागत छ
म मरे पनि मेरो देश बाचिरहोस !
***n

12/03/2026

हजुरले गाली खानुभयो, आरोप सहनुभयो, गलत प्रचार सहनुभयो तर इतिहासले गाली होइन, साहस सम्झन्छ।

चुनाव पछि अर्काे सरकार बने पनि, हजुरले देखाएको साहस र नैतिकताको आवाज सधैं उच्च सम्मानमा रहनेछ।

यदि कहिल्यै आवेगमा मैले केही कठोर शब्द बोलेको भए, आफ्नै छोरो सम्झेर माफ दिइदिनुहोस् है।

देश भन्दा ठूलो केही हुँदैन। सत्ता अस्थायी हो, तर निर्णय इतिहासमा लेखिन्छ।

जय देश, जय नेपाल।
***nshah

12/03/2026

अब छिटै देशले नयाँ नेतृत्व पाउनेछ।
नयाँ सोच, नयाँ ऊर्जा र परिवर्तनको आशासहित देशलाई सही दिशातर्फ अघि बढाउने नेतृत्वको अपेक्षा जनताले गरिरहेका छन्।
***n

12/03/2026

मार्गदर्शन
अनुभव, संघर्ष र नेतृत्वको यात्राले नयाँ पुस्तालाई सही दिशा देखाइरहेको छ। देशको भविष्य निर्माणमा यस्तो मार्गदर्शन सधैं प्रेरणादायी रहन्छ।

住所

Minato, Tokyo

ウェブサイト

アラート

Hamro Notice Boardがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する