KUBER DANGI

KUBER DANGI Never revenge let them realise ❤️
(3)

08/06/2026

मान्छेलाई,
नाई भन्न पनि सिक्नुस्,
क्षति कम हुन्छ!

Good Initiation:विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई सहज, प्रभावकारी तथा प्रविधि...
26/05/2026

Good Initiation:विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई सहज, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन MoFA Mitra app सञ्चालनमा आएको छ। 😮

आज बुधबार: भगवान बुढानीलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। 🙏❤️
20/05/2026

आज बुधबार: भगवान बुढानीलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। 🙏❤️

वीरगन्जबाट प्रहरीले दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएको छ।😳
19/05/2026

वीरगन्जबाट प्रहरीले दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएको छ।😳

18/05/2026

Wow... लघु जलविद्युत्‌बाट हाइड्रोजन निकालेर खाना पकाउन मिल्ने गरि बागलुङको गिरिङ्दी खोला लघु जलविद्युत आयोजनामा Successful Test भएको छ । 😮

जित होस्: Nepal ले अहिले केहि समयमा Scotland संग खेल्दैछ। आज Nepal ले जितेपछि ICC CWC League 2 को Point Table मा नेपाल प...
18/05/2026

जित होस्: Nepal ले अहिले केहि समयमा Scotland संग खेल्दैछ। आज Nepal ले जितेपछि ICC CWC League 2 को Point Table मा नेपाल पाचौं स्थानमा पुग्नेछ। 🇳🇵🙏

Pic: CAN

18/05/2026

👇QR राख्दा धेरै विरोध आएपछि फोन नम्बर राख्न थाले हर्क साम्पङ ।
Yes/No👇

17/05/2026

विश्व फेरि खतरनाक रोगको चपेटामा, डब्ल्यूएचओद्वारा आपतकाल घोषणा

15/05/2026

मासुलाई गाउँले (टिपिकल) भाषामा के भनिन्छ ?

13/05/2026

प्रधानमन्त्री बोल्नैपर्छ उपस्थित हुनैपर्छ भन्ने नियम छैन , रोइलो नगरौ - खगेन्द्र सुनार 🤔

Address


1700001

Website

Alerts

Be the first to know and let us send you an email when KUBER DANGI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share