Tilak Subediスベディ ティラク

Tilak Subediスベディ  ティラク Hello, I’m Tilak Subedi, a passionate content creator dedicated to exploring the diverse landscapes of creativity and storytelling. Butwal Tales and More...

My journey in the digital world allows me to delve into multiple sectors, where I find inspiration in every corner.

शुभ दिन ।।
29/03/2025

शुभ दिन ।।

15/03/2025

यो स्ववियुले गर्दा मिलेर बसेका साथीहरु नि एक-अर्का संग नबोल्ने भैसके ।
यो संगठन, त्यो संगठन भन्दै क्याम्पसमा लडाइँ, झगडा बढाएको छ ।
एउटै संगठनमा पनि मलाई नै चुनाबमा उठाउन पर्छ भन्दै लडेका छन् । छुट्टै छुट्टै समूह बनाएर हिडेका छन् ।
हिजो सम्म एउटै बेन्चमा बस्ने, संगै पढ्ने साथीहरु बीच पनि यो चुनाबले ठूलो फाटो ल्याएको छ ।
यस्तो चुनाब हुन आवश्यक छ र??

अझ पुर्व सांसद,मेयर,वडा अध्यक्ष ,सदस्यहरुलाई पनि दिन पर्छ, भेदभाव गर्न पाईन्न ।।
14/03/2025

अझ पुर्व सांसद,मेयर,वडा अध्यक्ष ,सदस्यहरुलाई पनि दिन पर्छ, भेदभाव गर्न पाईन्न ।।

12/03/2025

हाम्रो कर्म जारि छ । तपाईहरुको सकरात्मक र रचनात्मक सुझावको सदा स्वागत गर्दछौ । आउनुस असल समाज निर्माण गरौ ।
विदेशी भुमिमा ठगिनु बाट जोगिनु ।

12/03/2025

हुनत विनास विना विकास हुन्न भन्छन तर मनले मान्दैन ।।

11/03/2025

जो थियो त्यो सकियो जो आउदै छ उ पनि सकिन आउने हो ।
घमण्ड के को गर्ने ।

10/03/2025

शुभ रात्री ।।
Podcast

काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त...
10/03/2025

काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिबाना तोकेको छ । महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख गरिएको छ ।

प्राकृति माया गरौ प्राकृति धेरै थोक छ । मन परे Share गरौँ ।। ्री_मुत्तिनाथ
09/03/2025

प्राकृति माया गरौ प्राकृति धेरै थोक छ ।
मन परे Share गरौँ ।।
्री_मुत्तिनाथ

मलामीको चिन्ताले घाट घरमा बनाउन सकिन । माफ गर यमराज ।।
08/03/2025

मलामीको चिन्ताले घाट घरमा बनाउन सकिन । माफ गर यमराज ।।

06/03/2025

अहिले नयाँ दलका घण्टेहरूको काम १ किलो चिनि मा ७९८६७ दाना हुदो रैछ अहिले १ किलो दाल गन्दैछु ।🤣🤣

Prakash Saput मेरो गाउले मात्र होईन यो देशको हिरा हो ।तिमि किराहरूले नचिने पनि एक दिन देशले चिन्नेछ ।जय नेपाल ।
05/03/2025

Prakash Saput मेरो गाउले मात्र होईन यो देशको हिरा हो ।तिमि किराहरूले नचिने पनि एक दिन देशले चिन्नेछ ।
जय नेपाल ।

住所

Musashino, Tokyo

ウェブサイト

アラート

Tilak Subediスベディ ティラクがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する