Naya Sandesh

Naya Sandesh NayaSandeshnews.com is the leading Nepali online media, which brings the latest and breaking news.

15/06/2024

यो के भयो यस्तो दमकमा? एकजनाको १० कट्ठा जग्गा हराउदा उक्त जग्गा भेटियो तर अन्य गाउँलेहरुको घर जग्गा गायब । १० वर्ष देखि जग्गा खोज्दै पीडितहरु ।

13/06/2024

महानगर र सडक विभाग आमनेसामने : सडक विभागले टालेको सडक फेरि भत्काउने महानगरको तयारी।

13/06/2024

गाउँ आएको बाटो अहिलेकै सबैभन्दा बढी कमाउने चलचित्र हो भन्दै नवीन सुब्बा गरे दाबी ।
full video- https://youtu.be/NoPo6IMw2Mc?si=oAE6B5AKGHnRbOKx

12/06/2024

चलचित्र गाउँ आएको बाटोलाई दर्शकको अपार माया । हलहलमा दयाहाङ राई ,नवीन सुब्बा, पशुपति राई र प्रसान राई लगायतको टिम दर्शकसँग भेट्दै ।

11/06/2024

स्टेज सो गर्न विन्ति गर्दा स्टेजबाट धकेल्देका सिधाान्तको आज आफ्नै म्युजिक स्टुडियो छ ! विद्यार्थीलाई संगित आफैं सिकाउछन । धेरै त्याग गरे संगीतको लागी। Binod with shidhant khadhka

Full Video- https://youtu.be/ypHY84K0mqw?si=ARnuPAR-nuKAOFwJ

11/06/2024

लिम्बु समुदायको धर्म, संस्कार र प्रचलनको छुट्टै संस्कृति संखुवासभा नुनढाकि निङ्गाले अवस्थित मैदाने बस्ती

full video- https://youtu.be/LTj-dyhPVDI?si=68cbSsqnsrfEnGRj

10/06/2024

Good News: विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन भने उनी खेलमा सहभागी हुन पाउने भएका छन।

09/06/2024

Sadnews:दैलेखमा १२ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा अड्केका छन् ।

07/06/2024

सहकारीको समाचार लुकाइदिन, मिलाइदिन रवि लामिछानेले धेरै पटक आग्रह गरेको भन्दै सिरोहियाका छोरा सम्भवले गरे खुलसा ।

07/06/2024

चिसो ठाउँमा तातोपानी उम्लिने अनौठो विशेषता र लोपोन्मुख स्थल तातोपानीका मनै भुल्याउने सौन्दर्यहरु । देशकै अनौठा फरक विशेषताले प्रसिद्ध स्थान तातोपानी नुनढाकी चैनपुर संखुवासभाका मग्मुग्ध पार्ने दृश्यहरु ।

full video- https://youtu.be/SV6__3ANXEI?si=3EP0nCJ4LUNwZjxn

住所

Nagasaki, Nagasaki

電話番号

+9779817005226

ウェブサイト

アラート

Naya Sandeshがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Naya Sandeshにメッセージを送信:

共有する