Routine Of Nepal Banda

Routine Of Nepal Banda 24/7 Update

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पुन: सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोध...
05/05/2026

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पुन: सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपतिले पुनर्विचारको लागि फिर्ता पठाएको संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्न नेपाल सरकारले राष्ट्...
04/05/2026

राष्ट्रपतिले पुनर्विचारको लागि फिर्ता पठाएको संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्न नेपाल सरकारले राष्ट्रपति समक्ष पुन सिफारिस गर्ने निर्णय गरेको छ ।

"बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँ...
01/05/2026

"बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु।" PM B***N SHAH

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेश तत्काल जारी नगर्ने संकेत दिएका छन्। यो कदमलाई केहीले संवैधान...
01/05/2026

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेश तत्काल जारी नगर्ने संकेत दिएका छन्। यो कदमलाई केहीले संवैधानिक प्रक्रिया भन्छन्, तर धेरैले यसलाई रणनीतिक ढिलासुस्तीको रूपमा पनि हेर्न थालेका छन्।
महान्यायाधिवक्ताको सकारात्मक राय, जनस्तरबाट खास विरोध नभएको अवस्था—तैपनि संविधानविद्हरूसँग परामर्श गर्दै निर्णय लम्ब्याउनु आखिर केको संकेत हो? सावधानी कि निर्णय टार्ने प्रयास?
झन् चासोको विषय त के छ भने, कानुनी निकास दिनुपर्ने ठाउँमा “प्रधानमन्त्रीलाई बोलाएर सहमति खोज” भन्ने सुझाव आएको छ। के अध्यादेश सहमतिको विषय हो, कि कार्यकारी निर्णय?
अब प्रश्न स्पष्ट छ—
राष्ट्रपति आफ्नो संवैधानिक भूमिकामा दृढ छन्, कि सल्लाहकारहरूको प्रभावमा निर्णय पन्छाइँदैछ?
देश अहिले स्पष्टता, निर्णय क्षमता र जिम्मेवार नेतृत्व खोजिरहेको छ।

Nepal wins the match with UAE by 6 runs in ongoing CWC League 2. ❤️🇳🇵
01/05/2026

Nepal wins the match with UAE by 6 runs in ongoing CWC League 2. ❤️🇳🇵

住所

Aichi
Nagoya-shi, Aichi
4680066

ウェブサイト

アラート

Routine Of Nepal Bandaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する