Media Online Khabar

Media Online Khabar Media Online Khabar Post is a Daily web News which Provides a complete dose of authentic News.

सांसदले नेवारी भाषामा प्रश्न सोधेपछि मन्त्रीले तामाङ भाषामा जवाफ दिएका छन् ।
06/07/2026

सांसदले नेवारी भाषामा प्रश्न सोधेपछि मन्त्रीले तामाङ भाषामा जवाफ दिएका छन् ।

मैले गल्ती गरेको छैन, नगरेको गल्तीका कारण हट्दिनँ । बरु हटाउन खोज्नेलाई कार्बाही गरिन्छ - केपी ओली
06/07/2026

मैले गल्ती गरेको छैन, नगरेको गल्तीका कारण हट्दिनँ । बरु हटाउन खोज्नेलाई कार्बाही गरिन्छ - केपी ओली

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्यरूपमा ढा...
05/07/2026

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्यरूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् ।

बालेन र रविको भ्रम आधाआधी चिरिइसक्यो, आगामी चुनावमा एमाले पहिलो पार्टी बन्छ: महेश बस्नेत
04/07/2026

बालेन र रविको भ्रम आधाआधी चिरिइसक्यो, आगामी चुनावमा एमाले पहिलो पार्टी बन्छ: महेश बस्नेत

सुस्ता क्षेत्रमा थप सुरक्षा बढाउन र नागरिकता समस्या समाधान गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।
04/07/2026

सुस्ता क्षेत्रमा थप सुरक्षा बढाउन र नागरिकता समस्या समाधान गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।

तपाईँलाई बालेन सरकारको १०० दिन कस्तो लाग्यो ? आफूलाई लागेको कुरा लेख्नुहोस् ।
04/07/2026

तपाईँलाई बालेन सरकारको १०० दिन कस्तो लाग्यो ? आफूलाई लागेको कुरा लेख्नुहोस् ।

"प्रधानमन्त्री बालेन शाहको पूर्ण साथ छ, मन्त्रालयमा कुनै हस्तक्षेप छैन": मन्त्री प्रतिभा रावल मन्त्री प्रतिभा रावलले आफ्...
04/07/2026

"प्रधानमन्त्री बालेन शाहको पूर्ण साथ छ, मन्त्रालयमा कुनै हस्तक्षेप छैन": मन्त्री प्रतिभा रावल

मन्त्री प्रतिभा रावलले आफ्नो मन्त्रालयको कार्यसम्पादनमा प्रधानमन्त्री बालेन शाहबाट पूर्ण सहयोग प्राप्त भइरहेको बताएकी छन्। मन्त्रालयका कामहरूमा प्रधानमन्त्रीको कुनै पनि प्रकारको हस्तक्षेप नरहेको स्पष्ट पार्दै उनले भनिन्- "प्रधानमन्त्रीज्यूको सकारात्मक साथ र सहयोगकै कारण हामीले स्वतन्त्रतापूर्वक काम गर्न पाइरहेका छौँ। यदि नेतृत्वको साथ नहुने र हरेक काममा रोकटोक हुने हो भने परिणाममुखी काम गर्नै असम्भव नै हुने थियो।"

शुभ बिहानी पशुपतिनाथले सबैको रक्षा गरुन ।
04/07/2026

शुभ बिहानी पशुपतिनाथले सबैको रक्षा गरुन ।

झोलुङ्गेपुल उद्घाटन गरी काठमाडौं फर्किएसँगै हर्क सामपाङले भने, "सरकारले सय दिनमा जनताले महसुस गर्नेगरी काम गरेन।"
04/07/2026

झोलुङ्गेपुल उद्घाटन गरी काठमाडौं फर्किएसँगै हर्क सामपाङले भने, "सरकारले सय दिनमा जनताले महसुस गर्नेगरी काम गरेन।"

एमालेले भन्यो- सरकारको १०० दिन फितलो, अपरिपक्व र विवादास्पद
03/07/2026

एमालेले भन्यो- सरकारको १०० दिन फितलो, अपरिपक्व र विवादास्पद

住所

Khasugai
Nagoya-shi, Aichi
4868686

電話番号

+9779810324353

ウェブサイト

アラート

Media Online Khabarがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Media Online Khabarにメッセージを送信:

ショートカット

共有する