KaloPatra

KaloPatra From Darkness to the Truth

काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्वीप गरेको छ।    ***n
07/03/2026

काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्वीप गरेको छ।
***n

05/03/2026

कास्की–२ को प्रारम्भिक मत परिणामः रास्वपाकै अग्रता
..........................................
घन्टी–५९९
सुर्य–५०२
रुख–३०१

05/03/2026

Election Update-

रुकुमपूर्वमा कुल खसेको मत ३६८३४

अहिलेसम्म जम्मा खसेको मत - १३०१०
महिलाः ६७२७
पुरुषः ६२८३

खसेको मत प्रतिशत- ३४.५३

04/03/2026

यसरी गाउँ गाउँमा कांग्रेसले पैसा बाँड्दैछ ।

03/03/2026

Breaking { Exclusive Video }: पर्सा जिल्ला क्षेत्र-२, पर्सागढी वडा नं. ४, बरवटाढीमा नेपाली कांग्रेसका कार्यकर्ताले पैसा दिएर मत किन्न खोज्दा स्थानीय बासिन्दाले विरोध गरेका छन्।

02/03/2026

मौन अवधि सुरु हुनु अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्बोधन ।

ठूलो ब्रेकिङ: इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टिस्रोत: फक्स न्यूज
28/02/2026

ठूलो ब्रेकिङ: इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि

स्रोत: फक्स न्यूज

28/02/2026

भक्तपुरको गुण्डुमा, रास्वपा उम्मेदवार राजिव खत्रीको क्षेत्रमा रवि र बालेन पुग्दा
***n

27/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनको चुनावी सभामा बालेन्द्र शाहको सम्बोधन - उहाँ भन्नुहुन्छ नेपाललाई कांग्रेसको वाइवाइ चाउचाउ जस्तो बनाउनुपर्छ।

प्रेम बानियाँ यसो भन्नुहुन्छ।
27/02/2026

प्रेम बानियाँ यसो भन्नुहुन्छ।

27/02/2026

आशिका तामाङले रविकै अगाडि म भ्रष्टाचार गर्न आएको हुँ भनेपछि - सच्याए रविले

चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी को परिवर्तन उदघोष सभा ।फोटो : सीधाकुरा
27/02/2026

चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी को परिवर्तन उदघोष सभा ।

फोटो : सीधाकुरा

住所

Osaka, Osaka
5520002

ウェブサイト

アラート

KaloPatraがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する