KaliYug Nepal

KaliYug Nepal 🙏🇳🇵WELCOME 🙏🇳🇵
Videos,music, news ,troll, & meme
Just entertainment purpose.
🇳🇵JAYA NEPAL🇳🇵

09/09/2025


हार्दिक अपिल
प्रिय जेनजी साथीहरू
सिंहदरबार,काठमाडौं , हेटौडामा नेपालको डाटा सेन्टर छन्। यसमा आगजानी तोडफोड नगरिदिनुहोला । साथै जिल्ला प्रहरी, इलाका प्रहरी,जिल्ला प्रशासन, इलाका, सिमा प्रशासन, नापी र मालपोत, अदालत, पालिका जस्ता डाटा बेसका क्षेत्रमा जेनजी साथीहरू आगजानी तोडफोड नगरिदिनुहोला है। यहाँ राष्ट्र का संवेदनशअंल डाटाहरू छन्।यसमा नोक्सानी पुर्याउने ध्येयले कुनै स्वार्थ समूहले उक्साउन सक्छन्, ख्याल गरिदिनुहोला।

09/09/2025

पृय साथिहरु सिंहदरबारमा कदापि आगजनी र तोडफोड नगर्नु होला देशको सम्पूर्ण डाटा सेन्टर हो राष्टृय अन्तरास्ट्रिय सिमा अन्य करोबार लगायत सबै डाटा हरु त्यही हुने भएकोले भोलिको दिनमा डाटाहरु नहुँदा विदेशी शक्ति राष्ट्रहरुले त्यसको फाइदा लुट्न सक्ने हुँदा सिँहदरबारमा कदापी आगजनी तोडफोड नगरौँ है ।

यो पोस्ट सक्दो सेयर गरि आन्दोलनरत सबैमा पुग्नु जरुरी छ है



आमा ले छोरो साझ घर आउँछ भनेर खाना पकाएर बाटो कुर्दै बसेकि  होलिन आमा लाई के थाहा छोरोले नेपालका लागि आफ्नो बलिदान दिइसके...
08/09/2025

आमा ले छोरो साझ घर आउँछ भनेर खाना पकाएर बाटो कुर्दै बसेकि होलिन आमा लाई के थाहा छोरोले नेपालका लागि आफ्नो बलिदान दिइसकेको छ भनेर !!
😓💔

आमाले सोधलिन नी खै छोरा भन्लिन खुल्ला आकासमा झण्डा ओड्यो भन्दिनु 🕊️
08/09/2025

आमाले सोधलिन नी खै छोरा भन्लिन
खुल्ला आकासमा झण्डा ओड्यो भन्दिनु 🕊️

जब युबा जाग्छ नि तब केपि त के कसैको केहि लग्दैन ❤️🥹🙏🇳🇵
08/09/2025

जब युबा जाग्छ नि तब केपि त के कसैको केहि लग्दैन ❤️🥹🙏🇳🇵

Nara of the year ❤️😂
08/09/2025

Nara of the year ❤️😂

म यति बिद्वन छु कि कितब उल्टो सुल्टो दुबै पढन सक्छु 😂
08/09/2025

म यति बिद्वन छु कि कितब उल्टो सुल्टो दुबै पढन सक्छु 😂

आज आन्दोलनमा सहभागी हुने हामि सम्पूर्ण GNZ Z युवा पुस्तालाई पशुपतिनाथले रज्ञा  गरुन ❤️🙏
08/09/2025

आज आन्दोलनमा सहभागी हुने हामि सम्पूर्ण GNZ Z युवा पुस्तालाई पशुपतिनाथले रज्ञा गरुन ❤️🙏

भोलिको आन्दो!लनमा दुर्गा प्रसाई आएमा No Entry/ Not Allowed को झन्डा देखाइने भएको छ येस्तो अबसर बादि हरुलाई  छिर्न दिनुहु...
07/09/2025

भोलिको आन्दो!लनमा दुर्गा प्रसाई आएमा No Entry/ Not Allowed को झन्डा देखाइने भएको छ येस्तो अबसर बादि हरुलाई छिर्न दिनुहुन्न

को हुन यि ब्यक्ति ???
07/09/2025

को हुन यि ब्यक्ति ???

B***n say “भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अ...
07/09/2025

B***n say “भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।
प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?”

यो सामान्य  दुर्घटना हो सबै खर्च  हाम्रो पार्टीले बेहोर छ  , प्रधानमन्त्री ओलि ।
06/09/2025

यो सामान्य दुर्घटना हो सबै खर्च हाम्रो पार्टीले बेहोर छ , प्रधानमन्त्री ओलि ।

住所

Osaka, Osaka

ウェブサイト

アラート

KaliYug Nepalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する