karna bahadur rokaya

karna bahadur rokaya नेपालको कुनैपनि ठाउमा कुनैपनि group को blood आवस्यक परेमा यो नम्बर 9812869597 मा whatsapp गर्नुहोला धन्यबाद!🙏

13/06/2026

सफलता भाग्यले होइन, निरन्तर प्रयासले निर्धारण गर्छ। हिजोको असफलताले आजको कदम रोक्नु हुँदैन, किनकि उज्यालो सधैं अन्धकारपछि नै आउँछ।

12/06/2026

आँखा खुला भएर देखेको सबै सत्य हुँदैन, र कानले सुनेको सबै कुरा विश्वासयोग्य हुँदैन
#शुभप्रभात

11/06/2026

मान्छेको वास्तविक उचाइ उसको कदले होइन, उसले अरूलाई दिएको सम्मानले मापन हुन्छ,,

My world
29/05/2026

My world

29/05/2026

After longtime Good morning all of you.

11/05/2026

घाम उदाउँदो क्रममा सबैलाई सम्झेको छु शुभ-बिहानि🙏🙏

09/05/2026

Good morning

09/05/2026

हिजो अर्थात 2083-01-25 (08-05-2026) मा पर्न गएको मेरो जन्मदिनमा फेसबुक कल sms सबै माध्यमबाट शुभकामाना दिनुहुने सम्पुर्ण मित्रहरुलाई हार्दिक धन्यबाद!

आज घडीले समय मात्रै होइन उमेर पनि थपिदियो… धेरै सम्झना मेरा जन्मदाता 🎂
08/05/2026

आज घडीले समय मात्रै होइन उमेर पनि थपिदियो… धेरै सम्झना मेरा जन्मदाता 🎂

03/05/2026

धेरै नजिक भएका मानिसहरू नै कहिलेकाहीँ सबैभन्दा टाढा भैदिदा रहेछन

住所

Osaka, Osaka
960-04-07

ウェブサイト

アラート

karna bahadur rokayaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する