News Pana

News Pana Newspana

शितगंगा महोत्सव समाप्न समारोह
05/01/2026

शितगंगा महोत्सव समाप्न समारोह

आयुसा नेपाली बनिन चौथो शितगंगा डान्स आइडल
05/01/2026

आयुसा नेपाली बनिन चौथो शितगंगा डान्स आइडल

05/01/2026

शितगंगा महोत्सवको अन्तिम दिन

05/01/2026

बिक्रम आचार्य

05/01/2026

मुटु जलाई जलाइ पुस्कल शर्मा

05/01/2026
04/01/2026

शितगंगा महोत्सव सुनितामी परियार

अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा ईलाका प्रसासन कार्यलय राख्ने यश अघिको सरकारले गरेको निर्णय बर्तमान सरकारले कार्यन्वयन ...
04/01/2026

अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा ईलाका प्रसासन कार्यलय राख्ने यश अघिको सरकारले गरेको निर्णय बर्तमान सरकारले कार्यन्वयन नगरेपछि नगरपालिकामा ईलाका प्रशासन कार्यलय स्थापनाको माग गर्दै नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलको नेतृत्वमा वडा अध्यक्ष हरु कार्यपालिका सदस्यहरु स्थानिय राजनीतिक दलका नेताहरु सन्चारकर्मि सहितको टिम डेलिकेसन लिएर प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय गृहमन्त्रालय अर्थ मन्त्रालय पुगेको छ । टोलि ले अर्थ मन्त्री रामेश्वर खनाल गृहमन्त्री ओमप्रकाश अर्याल गृह सचिव मुख्य सचिव लाई भेटगरि नागरिक ले निकै सास्ती खेप्नु परेको ले ईलाका प्रशासन तत्काल स्थापना गर्न माग गर्ने नगरपालिका को टिमले ध्यानाकर्शण गरायको थियो ।
उपप्रमुख प्रमुख प्रसासकिय प्रमुख वडा अध्यक्षहरु कार्यपालिका सदस्य राजनितिक दल पत्रकार डेलिकेशनमा सहभागी थिए ।

शितगंगा महोत्सवमा हरेक दिन टिकटमा लक्कीड्र मार्फत विभिन्न उपहार जित्नु होस
04/01/2026

शितगंगा महोत्सवमा हरेक दिन टिकटमा लक्कीड्र मार्फत विभिन्न उपहार जित्नु होस

04/01/2026

शितगंगा महोत्सवमा पुस २१ गते समापन समारोहमा दिनबन्दु पोख्रेल आउने

अर्घाखाँचीको शितगंगा नगरपालिकामा ईलाका प्रशासन कार्यालयको माग गर्दै गृहमन्त्रालमा । सरकारले देशको बिभिन्न ९ जिल्लाको ९ स...
04/01/2026

अर्घाखाँचीको शितगंगा नगरपालिकामा ईलाका प्रशासन कार्यालयको माग गर्दै गृहमन्त्रालमा ।
सरकारले देशको बिभिन्न ९ जिल्लाको ९ स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गर्दा अर्घाखाँचीको शितगंगालाई वेवास्था गरेको भन्दै शितगंगाको कार्यपालिका तथा जनप्रतिनिधी, पत्रकार तथा राजनितिदलका प्रतिनिधी गृहमन्त्रालयमा ।

住所

Saitama-shi, Saitama

ウェブサイト

アラート

News Panaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

News Panaにメッセージを送信:

共有する