Gumi Update

Gumi Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gumi Update, デジタルクリエイター, Surkhet.

काठमाडौं महानगर ले सड्क बिभाग कै गेट मा फोहोर ल्यायर फल्दिसिया छ है 🤣
25/05/2024

काठमाडौं महानगर ले सड्क बिभाग कै गेट मा फोहोर ल्यायर फल्दिसिया छ है 🤣

दैलेखको भैरवी गाउँपालिका वडा न १ जलजलेमा पेट्रोलियम प्रदार्थ अन्वेषण गरिदै अबको ६ महिनामा भित्र पेट्रोलियम प्रदार्थ कति ...
18/05/2024

दैलेखको भैरवी गाउँपालिका वडा न १ जलजलेमा पेट्रोलियम प्रदार्थ अन्वेषण गरिदै अबको ६ महिनामा भित्र पेट्रोलियम प्रदार्थ कति छ । पत्ता लाग्ने छ । फोटो कर्णाली मिडिया🙏

आयल निगमले आज राती १२ बजे देखि लागु हुने गरी पेट्रोलमा रु.४ डिजेल र मट्टितेलमा रु.२ प्रति लिटर मुल्य बढाएको छ
31/01/2024

आयल निगमले आज राती १२ बजे देखि लागु हुने गरी पेट्रोलमा रु.४ डिजेल र मट्टितेलमा रु.२ प्रति लिटर मुल्य बढाएको छ

30/01/2024
सबै जना सचेत रहनुहोला है भुकम्प बाट 🙏😥
03/11/2023

सबै जना सचेत रहनुहोला है भुकम्प बाट 🙏😥

 #कोहलपुर #अपडेटआज मिति 2080/07/1 गते नापी कार्यलय सेवा प्रबाह सुभारम्भ समारोह कोहलपुर ,बाके
18/10/2023

#कोहलपुर #अपडेट
आज मिति 2080/07/1 गते नापी कार्यलय सेवा प्रबाह सुभारम्भ समारोह कोहलपुर ,बाके

 #दुखदखबर  #अपडेट बाँकेको खजुरा स्थित दीपक बोर्डिङ स्कुलको स्कुल बस दुर्घटना हुँदा एकजना बिद्यार्थीको मृत्यु भएको छ ।स्क...
16/10/2023

#दुखदखबर #अपडेट
बाँकेको खजुरा स्थित दीपक बोर्डिङ स्कुलको स्कुल बस दुर्घटना हुँदा एकजना बिद्यार्थीको मृत्यु भएको छ ।

स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी जितु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि २५ जना घाइते भएका छन् ।

बिद्यालय बन्द भएपछि बिद्यार्थी पुर्याउन खजुराबाट सिमलघारीतर्फ आउँदै गरेको बस खजुरा ५ जेठान नाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका बिद्यार्थीहरुको उद्दार गरि खजुराको सुशिल कोइराला क्यान्सर अस्पताल पठाईँदै गरिएको प्रहरीले जनाएको छ ।

संगीत चौतारी को आयोजना मा पोर साल जस्तै यो बर्ष पनिदसै मा रमाइलो हुने भयो सबै लाई चुले निम्तो छ 🙏         🌹स्वागत छ 🌷गुम...
04/10/2023

संगीत चौतारी को आयोजना मा पोर साल जस्तै यो बर्ष पनि
दसै मा रमाइलो हुने भयो सबै लाई चुले निम्तो छ 🙏
🌹स्वागत छ 🌷गुमि मा 🙏

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन्। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० ...
03/10/2023

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन्। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो।

 #कोहलपुर हिजो कोहलपुर १२ चप्परगौडिमा टिप्परको ठक्कर देखि बैजनाथका पतिराम थारुको मृत्यु भएपछी अहिले उनको आफन्तले  कोहलपु...
02/10/2023

#कोहलपुर
हिजो कोहलपुर १२ चप्परगौडिमा टिप्परको ठक्कर देखि बैजनाथका पतिराम थारुको मृत्यु भएपछी अहिले उनको आफन्तले कोहलपुर चौराहमा सडक बन्द गरेको छ्न।
pic: Bikal Bhattarai

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Gumi Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share