Nepali Youth Leaders

Nepali Youth Leaders Welcome to Nepali Youth Leaders Fan Page

17/11/2024

Nepal 🇳🇵

17/11/2024

एक पटक भिडियो हेरी आफ्नो प्रतिकृया राख्नुहोस् !

13/09/2024

Politician Power 💥 vs Youths Power

13/09/2024

Power of Youths 🥰🙏🏻🇳🇵

13/09/2024

के भन्नु हुन्छ एस्तो नेतालाई ? Please Share your Opinion on Comment ***nshah

13/09/2024

जगदिश खरेलको मन छुने कुरा सुन्नु होला

13/07/2024
काठमाडौ न्युरोड को बार काट्ने सडक भत्काउने सडकमा पार्किङ बनाउने मेयर बालेन लाई बिकास गर्न नदिने यो एमाले को वडा २२को अध्...
20/06/2024

काठमाडौ न्युरोड को बार काट्ने सडक भत्काउने सडकमा पार्किङ बनाउने मेयर बालेन लाई बिकास गर्न नदिने यो एमाले को वडा २२को अध्यक्ष चिनीकाजी महर्जन लाई तपाईं हरु के भन्नु हुन्छ नि? ***n

For Premiere of Megalopolis by Francis Ford Coppola at Cannes Film Festival. Thank you mayor David Lisnard for the invit...
18/05/2024

For Premiere of Megalopolis by Francis Ford Coppola at Cannes Film Festival. Thank you mayor David Lisnard for the invitation.

काठमाडौँ एउटा सहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु हुन...
17/04/2024

काठमाडौँ एउटा सहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु हुन् । - B***n B***n Shah

पुर्व डिआईजी रमेश खरेल सायद उनि नै पहिलो व्यक्ति हुनुपर्छ जसले सरुवा बढुवामा सरकारले अनियमितता गर्यो भनेर राजिनामा दिएका...
23/03/2024

पुर्व डिआईजी रमेश खरेल सायद उनि नै पहिलो व्यक्ति हुनुपर्छ जसले सरुवा बढुवामा सरकारले अनियमितता गर्यो भनेर राजिनामा दिएका थिए।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै गृहमन्त्री बनेको भन्दै खरेलले लोभी-पापीको संज्ञा दिए । ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुराहरू छन् । सबैलाई पद चाहिएको छ । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भइसकेपछि आरोप लागेको मान्छे जानुहुँदैन,’ उनले भने, ‘चेन्ज गर्छु भनेर हिँड्ने मान्छेहरूमा आम नागरिकले आशा गरेका छन् । ती सबै लोभी, पापी पदकै लागि दौडिने मान्छेसँग के सहकार्य गर्नु ? त्यही भएर म टाढिएको हुँ ।’

住所

Shindou
Setagaya-ku, Tokyo

ウェブサイト

アラート

Nepali Youth Leadersがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー