Nepal4K Channel

Nepal4K Channel Connecting the globe.

09/04/2025
18/01/2025

पोर्चु*गलमा डिएस शेर्पाको लोभलाग्दो सफलता, युवाहरुको भविष्य युरोपमा कस्तो छ? DS Sherpa || Portugal

Full Interview Link: https://youtu.be/46c4N_Zv4EE?si=rroNGlx2srg_k8cH

17/01/2025

चर्चित द*लित अधिकारकर्मी सरु सुनारले अ*मे*रिका पुगेर गरिन मेक्सि*कन केटासंग विवाह ॥ Saru Sunar
Full video: https://youtu.be/3QodITSsdQw?si=--mqpQQY4NMv-hCu

17/01/2025

राजासहितको हिन्दुराज्य फर्कि*ने, को-को नेताहरु पुग्दैछन् निर्मलनिवास॥ Himani Shah || Gyanendra Shah
Full Video Link:👉 https://youtu.be/gQtRDdxUjaE?si=NSj1Cn4HKqnTNDBE

नायक हरिहर अधिकारीको उत्कृष्ट अभिनय साथै स्थापित कलाकार नायिका निता ढुङ्गाना अधिकारीको बेजोड प्रस्तुति रहेको यो फिल्मले ...
18/11/2024

नायक हरिहर अधिकारीको उत्कृष्ट अभिनय साथै स्थापित कलाकार नायिका निता ढुङ्गाना अधिकारीको बेजोड प्रस्तुति रहेको यो फिल्मले सकारात्मक तरङ्ग ल्याएको छ ।
यो चलचित्रमा नेपालीपन, धर्मसंस्कृती, परम्परा, आमाको महत्त्वलाई दिएको सन्देशले अत्यन्तै आत्मगौरव बनाएको छ साथै नेपाली चलचित्रको क्षेत्रमा छुट्टै इतिहास स्थापित गरेको छ । तपाईंहरु पनि एक पटक हेरेर प्रतिक्रिया सहित माया र हौसला पनि दिनु होला ।

नायिका रेखा थापा आफ्नो छोरी र श्रीमानसहित पुगिन स्काई वाक टावरमा, लोकनाथ अधिकारीले गरे डा. सुनिल र डिआईजी बोहोरासंग पनि ...
05/11/2024

नायिका रेखा थापा आफ्नो छोरी र श्रीमानसहित पुगिन स्काई वाक टावरमा, लोकनाथ अधिकारीले गरे डा. सुनिल र डिआईजी बोहोरासंग पनि भेट,

युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व लोकनाथ अधिकारीले नायिका रेखा थापा र परिवारलाई स्काई वाक टावरमा स्वागत गर.....

“सासंद सुनिल शर्माले यसपालिको भाइटीका रुपा विक बाट लगाए”मोरङ क्षेत्र नम्बर  ३ का संघीय साम्सद सुनिल शर्माले यसपालिको भाइ...
03/11/2024

“सासंद सुनिल शर्माले यसपालिको भाइटीका रुपा विक बाट लगाए”

मोरङ क्षेत्र नम्बर ३ का संघीय साम्सद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा बन राज्य मन्त्री रुपा विक संग लगाएका छन ।

अध्यक्ष नरेशको नेतृत्वमा वर्षौ देखी अलपत्र रहेको क्रिकेट ग्राउण्डले पायो गति , मेयर हेमराज ओझाले गरे खुलेर सहयोग,
04/10/2024

अध्यक्ष नरेशको नेतृत्वमा वर्षौ देखी अलपत्र रहेको क्रिकेट ग्राउण्डले पायो गति , मेयर हेमराज ओझाले गरे खुलेर सहयोग,

वर्षौ देखी अलपत्र रहेको क्रिकेट ग्राउण्डले गति पाएको छ ।कृष्णपुर नगरपालिकाको वडा नं ४ मा अवस्थित बेलभाडी क्रिके....

住所

Shibuya-ku, Tokyo

電話番号

+9779748257110

ウェブサイト

アラート

Nepal4K Channelがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー