Daily Japan

Daily Japan जापान र नेपाल

16/12/2025

सोल्टीलाई दियो भोटेले😂
हाइ सुमीमासेन😝😝

15/12/2025

म पनि एमाले त पनि एमाले
एमाले भएपछि मान्छे भएर फर्किन गाह्रो छ।
😆😆😂😂

15/12/2025

म र मेरो साथीहरू अंगुरको जुस चढाएपछि
खाएपछि अरुको कसले नि यस्तो गर्नुहुन्छ😆😆

15/12/2025

गुगलले जोन सेनाको रिटायरमेन्टको सम्मान दिएको छ। केपी ओलीको पनि रिटायरमेन्टको सम्मान दिनेछ भनेर हल्ला फैईलाई दिई हाल्थे कि 😆😆

सबैले सुन्नु भयोकि नाई 😍😍
15/12/2025

सबैले सुन्नु भयोकि नाई 😍😍

14/12/2025

आफु यहाँ राम्रोसँग उठेको छैन यहाँ नेपालमा रकेट उडिसकेको रैछ🥲🥲😆😆

14/12/2025

सकेसम्म आफ्नो दाजुभाई सबैलाई जन्ती लानुहोला😂😂नत्र फेरि घन्टी झुन्डाइदिन्छन्😝😝

यो औला पनि AI बाट सिधा बनाएको भए हुन्थ्यो। “पख” भन्या होकी आफैलाई “कुरीकुरी” भन्या हो छुट्याउनै गाह्रो भो! 😂
14/12/2025

यो औला पनि AI बाट सिधा बनाएको भए हुन्थ्यो। “पख” भन्या होकी आफैलाई “कुरीकुरी” भन्या हो छुट्याउनै गाह्रो भो! 😂

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह, भक्तपुर सल्लाघारीमा जनसागर उर्लिएको अनुशासित तथा भव्य विशाल स...
13/12/2025

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह, भक्तपुर सल्लाघारीमा जनसागर उर्लिएको अनुशासित तथा भव्य विशाल सभा😍😍🤣🤣

राति कट्टु फुकालेर कहाँ राखे भनेर सोच्दै एक युवक 😂😂
13/12/2025

राति कट्टु फुकालेर कहाँ राखे भनेर सोच्दै एक युवक 😂😂

住所

Tokyo
Shinjuku-ku, Tokyo

ウェブサイト

アラート

Daily Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する