Dharmendra Dani

Dharmendra Dani Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharmendra Dani, ニュース・メディアのウェブサイト, Tokyo, Bangalore.

03/08/2025

इज्जत सबैलाइ चाहिएको हुन्छ
तर मान्छे हरु फिर्ता गर्न भुल्ने गर्छन!!

03/08/2025

त्यो जाबो सुन को भाउ बडेर मलाइ के भो र बस मेरी आमाको औसधिको भाउ नबडोस म तेसैमा खुसी

01/08/2025

Titanic जहाज बरु त्यति डुबेको थिएन होला,
जति मेरो भविष्य डुबेको छ !!😉😛

31/07/2025

राजाले स्कुल खोलेर निःशुल्क पढाएर पढेका चुतियाहरू नेता भएर आज त्यही राजाको विरोध गर्छन् पापीहरु 😡

31/07/2025

उमेरले ४० लाग्दा बूढो भयो भन्छन्, त्यही व्यक्ति ४० वर्षमा मर्यो भने तिनै व्यक्तिहरूले कठै जवानी मै बित्यो भन्छन्, जीउँदो हुँदा मनोबल तोड्छन्, मरेपछि प्रशंसा गर्छन् त्यसैले पनि समाजको कुरामा गहिरिनु जरुरी छैन आफ्नो हिसाबले जिन्दगी जिउँनु दौड आफ्नो भएपछि रफ्तार पनि आफ्नै हुनुपर्छ ।

怒りをコントロールすることを学び、痛みに耐えることを学び、時間を理解することを学び、間違いを受け入れることを学び、残りのすべてを教えてくれる人は、あらゆる段階でここにいます。
30/07/2025

怒りをコントロールすることを学び、痛みに耐えることを学び、
時間を理解することを学び、間違いを受け入れることを学び、
残りのすべてを教えてくれる人は、あらゆる段階でここにいます。

彼は月がどのように出るかを尋ねましたズルフォンの木が木に置かれました。
30/07/2025

彼は月がどのように出るかを尋ねました
ズルフォンの木が木に置かれました。

27/07/2025

देशमा लोडसेडिङको तालिका फर्कियो।
देशमा संगठित भ्रष्ट्राचारको रंगमञ्च चलिरहेकै थियो।

देश बन्दैछ, नेपाल होइन - सिंगापुर।

26/07/2025

साच्चिकै अब एमाले रहेन बामाले र आमाले भैसकेको छ एमाले होइन अब

25/07/2025

मान्छेहरू जाडो मनाउन मुस्ताङ, कालिन्चोक, चन्द्रागिरी हिउँ खेल्न जान्छन् तर गर्मी मनाउन किन नेपालगन्ज, भैरहवा, बिराटनगर जादैनन ?

Address

Tokyo
Bangalore
160-0001

Telephone

+9779869507989

Website

Alerts

Be the first to know and let us send you an email when Dharmendra Dani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share