Routine Of Breaking News

Routine Of Breaking News Namaste ! This page is only for the news & entertainment.

पूर्व प्र म के पी शर्मा ओलीले आफ्नो सम्पत्ती विवरण बुझाउदिन भनेपछी।
05/06/2026

पूर्व प्र म के पी शर्मा ओलीले आफ्नो सम्पत्ती विवरण बुझाउदिन भनेपछी।

ईरान युद्धको कारण ३०% ले बढ्यो कण्डमको मुल्य।
22/04/2026

ईरान युद्धको कारण ३०% ले बढ्यो कण्डमको मुल्य।

गृहमंत्री सुदन गुरुंग ले दिए राजीनामा।
22/04/2026

गृहमंत्री सुदन गुरुंग ले दिए राजीनामा।

The plane is between the two tallest buildings in shinjuku.
21/04/2026

The plane is between the two tallest buildings in shinjuku.

जय देश जय नरेश।
21/04/2026

जय देश जय नरेश।

Tokyo Shinjuku @ night
21/04/2026

Tokyo Shinjuku @ night

टोकियो, जापानबाट दुःखद घटनाजापानको राजधानी टोकियोमा एक २३ वर्षीया नेपाली छात्रालाई आफ्नै नवजात शिशुको शव लुकाएको आरोपमा ...
10/04/2026

टोकियो, जापानबाट दुःखद घटना
जापानको राजधानी टोकियोमा एक २३ वर्षीया नेपाली छात्रालाई आफ्नै नवजात शिशुको शव लुकाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने युवती टोकियोको आराकावा क्षेत्रमा रहेको एक जापानी भाषा विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार उनले आफूले जन्म दिएको शिशुको मृत्यु भएपछि के गर्ने भन्ने थाहा नपाएर कोठाको दराजभित्र शव लुकाएको स्वीकार गरेकी छिन्। मृत शिशु छोरी रहेको र शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको जानकारी दिइएको छ।
क्योदो न्यूज मा प्रकाशित समाचारअनुसार घटना अप्रिल ६ र ७ तारिखको बीचमा भएको अनुमान गरिएको छ। शिशुको शव तौलियामा बेरेर प्लास्टिकको झोलामा राखिएको अवस्थामा फेला परेको थियो।
युवतीसँगै बस्ने अर्की महिलाले उनलाई रक्ताम्मे अवस्थामा देखेपछि सोधपुछ गर्दा घटना बाहिर आएको हो। त्यसपछि तुरुन्तै उद्धारकर्मी र प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले अप्रिल १० मा ती युवतीलाई नियन्त्रणमा लिएको छ।
यस घटनाले जापानमा रहेका विदेशी विद्यार्थीहरूले भोग्ने मानसिक तनाव, एक्लोपन र कठिन परिस्थितिमा आवश्यक सहयोग नपाउने अवस्थाबारे पुनः गम्भीर प्रश्न उठाएको छ।
प्रहरीले शिशुको मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान र स्वास्थ्य परीक्षण जारी राखेको छ।

Congratulatory Letter from Prime Minister TAKAICHI to the Rt. Hon. Mr. Balendra Shah, Prime Minister of Nepalजापानका प्र...
27/03/2026

Congratulatory Letter from Prime Minister TAKAICHI to the Rt. Hon. Mr. Balendra Shah, Prime Minister of Nepal

जापानका प्रधानमन्त्री श्रीमती ताकाइचीबाट सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई बधाई सन्देश।

18/03/2026
रवि लामिछानेको नवनियुक्त संसदहरूलाई ब्रिफिङ
18/03/2026

रवि लामिछानेको नवनियुक्त संसदहरूलाई ब्रिफिङ

住所

Shinjuku-ku, Tokyo

ウェブサイト

アラート

Routine Of Breaking Newsがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー