Nippon Guide

Nippon Guide Exploring History & Interesting Facts.

05/09/2026

05/09/2026

summer vibes in japan
05/09/2026

summer vibes in japan

05/09/2026

05/09/2026

अब जापानमा Tax-Free Shopping गर्दा पैसा तुरुन्तै फिर्ता पाइँदैन!यदि तपाईं जापान घुम्न आउँदै हुनुहुन्छ भने यो कुरा चाहिँ ...
05/09/2026

अब जापानमा Tax-Free Shopping गर्दा पैसा तुरुन्तै फिर्ता पाइँदैन!

यदि तपाईं जापान घुम्न आउँदै हुनुहुन्छ भने यो कुरा चाहिँ याद राख्नुहोस्।

अहिलेसम्म विदेशी पर्यटकले जापानमा Tax-Free पसलमा सामान किन्दा १०% Consumption Tax नतिरेरै सामान किन्न सक्थे।

तर २०२६ नोभेम्बर १ देखि जापानको Tax-Free Shopping System परिवर्तन हुँदैछ।

अब पसलमा सामान किन्दा...

💴 पहिले पूरा Tax सहितको पैसा तिर्नुपर्नेछ।

त्यसपछि जापानबाट बाहिरिने बेला...

✈️ Customs मा आफूले किनेका सामान जापानबाट बाहिर लैजाँदैछु भनेर पुष्टि गराउनुपर्नेछ।

त्यो पुष्टि भएपछि मात्र...

💰 Consumption Tax बराबरको रकम Refund गरिनेछ।

अझ ध्यान दिनुपर्ने कुरा...

🕐 सामान किनेको मितिदेखि ९० दिनभित्र जापानबाट बाहिरिनुपर्नेछ।

र यो परिवर्तन गर्नुको मुख्य उद्देश्यमध्ये एउटा Tax-Free Shopping को दुरुपयोग रोक्नु हो—जस्तै Tax-Free मा किनेका सामान जापानमै बेच्ने वा विदेश नलैजाने।

तर एउटा कुरा अझै रोचक छ...

Refund कसरी र कति शुल्क काटेर दिइन्छ भन्ने विषयमा निजी refund operator को commission हुन सक्ने भएकाले, तपाईंले सोचेजति पूरा रकम हातमा नआउन पनि सक्छ। Unseen Japan ले यही सम्भावित अतिरिक्त शुल्कबारे चिन्ता उठाएको छ।

त्यसैले जापानमा shopping गर्न आउँदै हुनुहुन्छ भने...

"Tax-Free भनेको पसलमै तुरुन्तै Tax हटाइदिने हो" भन्ने पुरानो तरिका अब सम्झेर नबस्नुहोस्।

🇯🇵 नोभेम्बर १, २०२६ देखि नियम परिवर्तन हुँदैछ।

住所

Shinjuku-ku, Tokyo

ウェブサイト

アラート

Nippon Guideがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Nippon Guideにメッセージを送信:

ショートカット

共有する

カテゴリー