Nepali Cricket Fans

Nepali Cricket Fans म पुरुषत्वको मिठास प्रेमी
(3)

❤️
07/07/2026

❤️

कसैले छोडेर गएपछि जीवन सकिँदैन,त्यहीँबाट आफ्नै मूल्य चिन्न सुरु हुन्छ ❤️
05/07/2026

कसैले छोडेर गएपछि जीवन सकिँदैन,
त्यहीँबाट आफ्नै मूल्य चिन्न सुरु हुन्छ ❤️

कहिलेकाहीँ सबैभन्दा सुन्दर प्रेम, आफूलाई फेरि माया गर्न सिक्नु नै रहेछ।
05/07/2026

कहिलेकाहीँ सबैभन्दा सुन्दर प्रेम, आफूलाई फेरि माया गर्न सिक्नु नै रहेछ।

साथ ❤️
05/07/2026

साथ ❤️

💔💔
04/07/2026

💔💔

नेपाली क्रिकेटका स्टार दिपेन्द्र सिंह ऐरी युरोपियन टी–२० प्रिमियर लिग (ETPL) अन्तर्गत Amsterdam Flames टोलीमा छनोट भएका ...
01/07/2026

नेपाली क्रिकेटका स्टार दिपेन्द्र सिंह ऐरी युरोपियन टी–२० प्रिमियर लिग (ETPL) अन्तर्गत Amsterdam Flames टोलीमा छनोट भएका छन्। अब उनले Steve Smith, Mitchell Marsh लगायत विश्वस्तरीय खेलाडीसँग एउटै टोलीबाट खेल्नेछन्।

यो उपलब्धि केवल दिपेन्द्रको मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेटको लागि ठूलो गौरवको विषय हो। विश्व क्रिकेटमा नेपालको पहिचान अझ बलियो बन्दै गएको छ।

दिपेन्द्रलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना! 🇳🇵🏏👏

住所

Shizuoka-shi, Shizuoka

ウェブサイト

アラート

Nepali Cricket Fansがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Nepali Cricket Fansにメッセージを送信:

ショートカット

共有する