Dhanraj Update

Dhanraj Update Please like& Follow everyone Thanku

29/09/2026

प्रयोग नहुँदा घरमा भएको मल्टिपलक लाई बन्द गर्नुस् विद्युत धेरै खपत हुन्छ ऊर्जा मन्त्री😮

मनभरि हजारौं पीडा बोकेर नचाहँदा नचाहँदै अन्तत गोरे भिनाजुलाई माननीय आशिका तामाङज्यूले विदाई गरेकी छन्।    शुभ यात्रा गोर...
29/09/2026

मनभरि हजारौं पीडा बोकेर नचाहँदा नचाहँदै अन्तत गोरे भिनाजुलाई माननीय आशिका तामाङज्यूले विदाई गरेकी छन्।
शुभ यात्रा गोरे भिनाजु तपाईंको यात्रा शुभ रहोस्।💐❤️🙏🏾

भारी वर्षाले नेपालको एसियन गेम्स यात्रा टुंगियो श्रीलंका सेमिफाइनलमा😮            जापानमा जारी एसियन गेम्स २०२६ अन्तर्गत ...
29/09/2026

भारी वर्षाले नेपालको एसियन गेम्स यात्रा टुंगियो श्रीलंका सेमिफाइनलमा😮

            जापानमा जारी एसियन गेम्स २०२६ अन्तर्गत नेपाल र श्रीलंकाबीचको पुरुष क्रिकेट क्वार्टरफाइनल खेल लगातारको भारी वर्षाका कारण रद्द भएको छ। वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेलमा एक बल पनि फाल्न सकिएन।

नेपाल समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनल पुगेको थियो। जापानविरुद्धको खेल पनि वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल समूह विजेता बनेर अन्तिम आठमा पुगेको थियो।

तर क्वार्टरफाइनलमा पनि वर्षाले साथ नदिँदा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने अवसर नै पाएन। प्रतियोगिताको नियमअनुसार उच्च वरीयतामा रहेको श्रीलंका सेमिफाइनलमा प्रवेश गर्‍यो भने नेपाल नकआउट चरणबाट बाहिरियो।

यससँगै श्रीलंकाले अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। लगातार वर्षाका कारण क्वार्टरफाइनलका अन्य खेलहरू पनि प्रभावित भएका छन्

29/09/2026

पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारा प*क्राउ पर्नु र लगत्तै छु*ट्नुको कारण के हुन सक्छ तपाईंको विश्लेषण लेखौँ त?🤔

29/09/2026

बालेन सरकारले VIP लाई प*क्राउ गर्छ तर विडम्बना एकदिन पछाडि उनीहरू निस्किहाल्छ।
यसको कारण के होला त?🤔

住所

Tokyo
Takasaki-shi, Gunma

ウェブサイト

アラート

Dhanraj Updateが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する