The8Peaks/Tep news.com

  • Home
  • The8Peaks/Tep news.com

The8Peaks/Tep news.com Nepali News, Information & Entertainment Platform tep news and www.youtube.com/tep news is japan

28/07/2025
27/07/2025

शेर्पा संघ जापानले आयोजना तेस्रो बृहत फङ्ङी साँझ २०२५औपचारिक कार्यक्रम हुदै (Live )

एनआरएनए १२ औं महाधिबेशन बिशेष अध्यक्ष र महासचिवका उम्मेद्धारसंग खुला संवाद-२०२५
19/07/2025

एनआरएनए १२ औं महाधिबेशन बिशेष
अध्यक्ष र महासचिवका उम्मेद्धारसंग खुला संवाद-२०२५

प्रत्यक्ष बहस: नेतृत्वसँग खुला संवाद–२०२५

एनआरएनए जापानका अध्यक्ष तथा महासचिव प्रत्यासीहरूको नीति, दृष्टिकोण र प्रतिबद्धता

मुख्य एजेण्डा
- तपाईको उम्मेदवारी के का लागि ?
- २ वर्षमा के परिवर्तन गर्नु हुन्छ?
- जापानवासी नेपालीलाई सहयोग गर्ने योजना के-के छन् ?
लगायत विषय बस्तुमा रहेर प्रत्यक्ष बहस कार्यक्रम

मिति: 21st July 2025, Monday
समय: बिहान १०ः०० देखि दिउँसो १२ः००बजे सम्म
स्थान: Rhino Restaurant Hall, Tokyo

अध्यक्षका प्रत्यासी
-सिद्धार्थ श्रेष्ठ
-सुभाष लामिछाने

महासचिवका प्रत्यासी
-विश्वास गौतम (खगराज)
-श्याम कुमार श्रेष्ठ (श्याम सितल)

आयोजक: नेपाल पत्रकार महासंघ, जापान
FNJ Japan

12/06/2025

नेपाल पत्रकार महासंघ जापान शाखाको ऐक्यबद्धता सहित गम्भीर ध्यानाकर्षण

#नेपालको पत्रकारिता क्षेत्र र पत्रकारहरूमाथि भइरहेका जुनसुकै प्रकारका अन्याय, दमन वा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको घोर विरोध गर्दछ । स्वतन्त्र प्रेस र निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधार हो र यसलाई कमजोर पार्ने प्रयासप्रति नेपाल पत्रकार महासंघ जापान शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखा निष्पक्ष, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको पक्षमा दृढताका साथ उभिएको छ र सधैं उभिइरहनेछ ।

29/05/2025

मार्मिक कविता- छोरी कहिले आउँछ्यौ ?
कवि- Sitaram Thapa

सूचना ॥
03/05/2025

सूचना ॥

30/03/2025

नेपाल पत्रकार महासंघ जापान शाखाको आज बसेको कार्यसमिति बैठकले गत शुक्रवार नेपालमा राजावादीको आन्दोलनमा आगजनीमा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने र सवारी साधन तोडफोड गरी संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघ जापानको निन्दा, भर्त्सना र गम्भीर ध्यानाकर्षण गर्दछौं ।

नेपाल पत्रकार महासंघ जापान

https://theeightpeaks.com/myanmar-earthquake-update/
30/03/2025

https://theeightpeaks.com/myanmar-earthquake-update/

म्यान्मारमा शुक्रवार शक्तिशाली भूकम्प जाँदा मृत्यु हुने मानिसको सङ्ख्या एक हजार नाघेको सरकारी अधिकारीहरूले बत....

09/03/2025

टोकियोमा श्री श्री १००८ कालिदास बाबाको आध्यात्मिक प्रवचन कार्यक्रम हुदै (लाइभ )

02/03/2025

२१५२ औँ ग्याल्पो ल्होसार बृहत साँस्कृतिक कार्यक्रम २०२५ लाइभ

Address


Alerts

Be the first to know and let us send you an email when The8Peaks/Tep news.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The8Peaks/Tep news.com:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share