22/10/2025
नेपाल मगर संघ जापान केन्द्रिय समिति द्वारा आयोजना गरिएको बलिहांग पर्व ( तिहार - देउसी भैलो सांस्कृतिक कार्यक्रम २०८२ ) को सम्झना l नेपालदेखि उपस्थित - कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय समिति अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर ज्यु, विशिष्ट अतिथिहरू, अतिथिहरू, संघ–संस्थाका प्रतिनिधिज्यूहरू, लगायत सम्पूर्ण कलाकार साथीहरू, दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 🙏
Camera 📸 Chetan Gharti Magar 😍
Magar Gyanendra Bdr Pun Gyanendra नेपाल मगर संघ जापान नेपाल मगर संघ जापान सांस्कृतिक समूह