
14/06/2025
नेपाली भाइचारा तोचिगीमा!
🇳🇵🇯🇵 NRNA-Japan र तोचिगी नेपाली समुदायको आयोजनामा हुन गैरहेको भव्य कार्यक्रम "नेपाल फेस्टिभल तोचिगी 2025" मा Teem.Tomodachi को तर्फबाट सबैलाई हार्दिक आमन्त्रणा गर्दछौं!🎊
📍 लाइटक्युब उत्सुनोमिया (1F)| 21 जुन, शनिबार|
⏰ 10:00 AM - 7:00 PM
✅ नेपाली संस्कृति, नाचगान, मिठो खाना, र नयाँ साथीहरूसँग मिल्ने अवसर!
🎭 नेपाल फेस्टिभल तोचिगी २०२५ मा सबैलाई स्वागत छ! यो इभेन्ट तपाईंबिना अधुरो छ त्यसैले आउनुहोस संगै रमाईलो गरॅौ!