Anmol Press

Anmol Press Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anmol Press, News & Media Website, Sudurpaschim, Mahendranagar.

28/04/2026
25/04/2026

कृष्णपुरका प्रकाश रावल, केरावाला म:म दाईले परिचित बन्दै ।

https://anmolpress.com/2026/04/25/5165/

25/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिश्वराज पोखरेलले एक स्कुलको प्रधानाध्यापकलाई आफुलाई स्वागत गर्न नआएको भन्दै थर्काएको भिडियो यतिबेला भाइरल भएको छ ।

भिडियोमा संसद पोखरेल भन्नुहुन्छ: एउटा माननीय आउदा हेडमास्टर भित्र चुप लागेर बस्ने ? तपाईंले जे गर्दा पनि हुन्छ ? माननीय बाहिर बसिरहेको छ, तपाई ननिस्किने ? तपाईहरु माननीय आएपछि Receive गर्न आउनु पर्छ ।

यो जिल्लाको एक नम्बर माननीय हो । माननीयलाई अपमान गर्ने ? तपाईहरु जस्तो हेडमास्टर त मैले देशभरि चलाएको हुँ । उक्त भिडियो नेपालप्रेस अनलाइनले सार्वजनिक गरेको छ ।

25/04/2026

के आज काठमाडौँको यो सुकुम्बासी बस्ती खाली हुन्छ होला त ?
प्रधानमन्त्री वालेन्द्र भन्छन् : बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!

22/04/2026

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री पदबाट हटाइएका छन् । श्रममन्त्री दीपककुमार साहलाई अनधिकृत रुपमा श्रीमतीलाई बिमा बोर्ड सदस्य बनाएको आरोपमा १३ दिनमै हटाइएको थियो। गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवादपछि बुधबार राजीनामा दिएका छन्।

22/04/2026

गृहमन्त्री सुधन गुरुङले विवादित सेयर कारोबार आरोपपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका छन् ।
गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाबारे जानकारी गराएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले राजीनामा दिएको उच्च स्रोतले जनाएको छ।

22/04/2026

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुको बैंक खातामा रकम जम्मा भएको सम्बन्धित सूचना ।

22/04/2026

Address

Sudurpaschim
Mahendranagar
10400

Alerts

Be the first to know and let us send you an email when Anmol Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share